१५ वैशाख २०८१ शनिबार
image/svg+xml

न्युयोर्क र लस एन्जल्सका हल बन्द गर्न आदेश

संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथामका लागि अमेरिकाका न्युयोर्क र लस एन्जल्सका मेयरहरूले फिल्म हलहरू बन्द गर्न आदेश दिएका छन्।

जलवायुले हिमालयमा पारेको प्रभावबारे छलफल

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग न्युयोर्क र पर्यावरणीय क्षेत्रमा कार्यरत संस्था इसिमोडको संयुक्त आयोजनामा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्च २०१९ को साइडलाइन कार्यक्रमअन्तर्गत राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा कार्यक्रम आयोजना गरिएको हो।

प्रभावकारी विकास सहायता परिचालनको नेतृत्वमा नेपाल

प्रभावकारी विकास सहायता परिचालनसम्बन्धी एसिया–प्रशान्तस्तरीय समितिको सञ्चालक नेपालले यही असार २७ गते न्युयोर्कमा विकासका निम्ति बाह्य जगतबाट प्राप्त सहायता र त्यसको परिचालनबारे बृहत् छलफल गर्ने भएको छ।

शक्ति बराबरी

गएको मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन म न्युयोर्क आइपुगेकी थिएँ । देश ठूला होऊन् या साना, समाज विकसित होस् या अविकसित, नारीको अवस्था भने अझै पनि गुणात्मक रुपमा सुधार हुन नसकेको यहाँ व्यक्त धारणामा टड्कारो सुनिन्थ्यो । यहाँ गुनासाका कुरा मात्र भएनन्, आक्रोश मात्र पोखिएनन् । समस्या समाधानका लागि भइरहेका पहल र गर्न सकिने साना परिवर्तनका कुरा पनि भए ।

गणतन्त्रका दरबार

न्युयोर्क टाइम्सको अभिलेखालयमा नेपालबारे कैँयन् दस्तावेज पाइन्छन्। सन् १९६० डिसेम्बर १६ (२०१७ पुस २ गते शुक्रबार) प्रकाशित अंकमा बिपी कोइरालाको सरकार भंग भएको प्रसंग पहिलो पृष्ठमै छापिएको छ। नेपालमा सञ्चार माध्यम व्यापक नभएको त्यो कालखण्डमा ब्रिटेन, अमेरिका र भारतका सञ्चार माध्यमबाट नेपालबारे थाहा पाउनुपर्ने बाध्यता थियो।

न्युयोर्कमा कतार एयरवेजको सेवा दशक

कतार एयरवेजले अमेरिकाको न्युयोर्कमा हवाई सेवा सुरु गरेको एक दशक पूरा गरेको अवसरमा एक कार्यक्रम गरेको छ।

अबको नेता को?

केही दिनअघिको ‘न्युयोर्क टाइम्स’मा प्रकाशित फिलिप पी प्यानको आलेख ‘द ल्यान्ड द्याट फेल्ड टु फेल’मा चीनले कसरी प्रगति ग-यो भन्ने सन्दर्भ दर्साइएको छ। सन् ८० को दशक मध्यतिरको कुरा हो, चिनियाँ कम्युनिस्ट पार्टीसँग आबद्ध केही विद्यार्थीको एउटा समूह सांघाइभन्दा अलि पर मोगानशानको पहाडमा भेला भए। उनीहरूको एउटै एजेन्डा थियो– चीनलाई कसरी अगाडि बढाउने। त्यो बेला उक्त बहस त्यति सहज थिएन किनकि चीन आर्थिक अनि राजनीतिक अस्थिरताबाट गुज्रँदै थियो। दुई तिहाइभन्दा बढी जनसंख्या चरम गरिबीमा थियो।

प्रधानमन्त्री कोस्टारिकातर्फ प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजेतर्फ प्रस्थान गरेका छन्।

बाजेको सेकुवा अब न्युयोर्कमा

नेपालको लोकप्रिय सेकुवा ब्राण्ड बाजेको सेकुवा अमेरिकाको न्युयोर्कमा खुल्ने भएको छ। बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीका अनुसार न्युयोर्कमा रहेको नेपाली व्यवसायिक समूहसँग क्षेत्रीय फ्रेञ्चाइज सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ

न्युयोर्क सहरमा सोमबार बिहान भएको एउटा विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिक पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।  ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले सो विस्फोटमा संलग्न भएको भरपर्दो प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको जानकारी मङ्गलबार दिइएको समाचारमा जनाइएको छ।

प्रधानमन्त्री न्युयोर्क जाने

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिन असोज ३ गते न्युयोर्क प्रस्थान गर्ने भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले उनको भ्रमण कार्यक्रम स्वीकृत गरेको हो ।

ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने

अस्ट्रेलियाका प्रधानमन्त्री मल्कुलम टर्नबुल आगामी हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् ।

अमेरिकाको तामाङ सम्मेलन न्युयोर्कमा हुँदै

अमेरिकाको तामाङ सम्मेलन न्युयोर्क हुने भएको छ। सन् २०१७ को सेप्टेम्बर २, ३ र ४ मा उक्त सम्मेलन हुन लागेको हो।

न्युयोर्कको फेसनमा नेपाली पहिरन

पाली फेसन डिजाइनर पूनम क्षेत्री गौतमले डिजाइन गरेका नेपालका विभिन्न १४ जातजातिका परम्परागत पहिरन अमेरिकाको अन्तर्राष्ट्रिय फेसन सोमा प्रदर्शन गरिएको छ।

न्युयोर्कको सोनाम ल्होछार

ल्होछार अमेरिकाको न्युयोर्कमा बस्दै आएका तामाङ समुदायले आफ्नो मुख्य पर्व सोनाम ल्होछार भब्यरुपमा मनाएका छन्। तामाङ सोसाइटी अफ अमेरिकाले (टिएसए)शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रको आयोजना गर्दै ल्होछार मनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्