६ वैशाख २०८१ बिहीबार

महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापतिमाथि आक्रमणको प्रयास

महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राई (अलौकिक) माथि घरेलु हतियारसहित आक्रमणको प्रयास भएको छ।

महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियु सभापतिमा नेबिसंघका डिसी निर्वाचित

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोज डिसी निर्वाचित भएका छन्।

महेन्द्र क्याम्पस जग्गा प्रकरणः जग्गा जोगाउन मोहीका छोरासँग मेलमिलाप गराउन पहल

भूमाफियाले आँखा गाडेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा बचाउन क्याम्पस प्रशासन, जग्गा बचाउ समिति र मोही भनिएका व्यक्तिका छोराबीच मेलमिलाप गराउन पहल भएको छ।

महेन्द्र बहुमुखी क्याम्पस मोही जग्गा प्रकरणः क्याम्पसको जग्गा जोगाउन मौन जुलुस

महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा भूमाफियालाई हड्प्न नदिन धरानमा मौन जुलुस निकालिएको छ।

क्याम्पसको जग्गा जोगाउन बचाउ समिति गठन, सडक संघर्ष गर्ने घोषणा

महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा मोहीको नाम गरेर भूमाफियाले हडप्न लागेको भन्दै संरक्षणको लागि नागरिकस्तरबाट बचाउ समिति गठन गरिएको छ।

महेन्द्र क्याम्पस धरानको जग्गा जोगाउन हस्ताक्षर अभियान

मोहीको मृत्यु भएको २२ वर्षपछि क्याम्पसको जग्गामा छोराको नाममा मोही हक नामसारी गरिदिने निर्णय भूमिसुधार कार्यालय सुनसरीले गरेको थियो।

भूमिसुधारको निर्णयविरुद्ध पुनरावेदनको तयारीमा महेन्द्र क्याम्पस

२०३४ सालमा क्याम्पसको नाममा जग्गा खरिद हुँदा तत्कालिन जग्गाधनी रहेका श्याम गोविन्द श्रेष्ठले त्यस बेला मोहीलाई खुसी पारेर नै खरिदबिक्री भएको जानकारी दिए।

महेन्द्र क्याम्पसको करोडौं पर्ने जग्गामा मोही हक नामसारी गर्ने फैसला

क्याम्पस प्रशासनको पत्र आएपछि उपमहानगरपालिकाले पुनः मुचुल्काको प्रतिलिपि भूमिसुधार कार्यालयलाई पठाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्