इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु
इटहरी उद्योग वाणिज्य सङ्घकी महिला उद्यम समितिकी संयोजक मिना ढकालका अनुसार प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कोशी प्रदेशभरीका विभिन्न वस्तुका ७५ वटा स्टल राखिएको छ।
इटहरी उद्योग वाणिज्य सङ्घकी महिला उद्यम समितिकी संयोजक मिना ढकालका अनुसार प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कोशी प्रदेशभरीका विभिन्न वस्तुका ७५ वटा स्टल राखिएको छ।
काठमाडौंको भृकुटीमण्डपमा मंसिर ५ देखि १० सम्म ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्य सम्मेलन’ हुने भएको छ।
नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेससम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ।
विगत दुई दशकदेखि इन्जिनियरिङ,आइटी र बिसिए विद्यामा आफ्ना उत्कृष्ट शिक्षा उपलब्ध गराउँदै आएको हिमालय कलेज अफ इन्जिनियरिङले दुई दिने हिमालय प्रदर्शनी २०२३ आयोजना गर्ने भएको छ।
ओलम्पिया एक्जिभिसन प्रालि र सेन्थेसिस एक्जिभिसन एण्ड इभेन्टको संयुक्त आयोजनामा भृकुटीमण्डपमा जारी प्रदर्शनीमा विभिन्न उपकरण तथा उत्पादनको प्रदर्शनी गरिएको छ।
बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ। अपाङ्गता भएका व्यक्तिका लागि नेपाल बोसिया सङ्घले आयोजना गरेको उक्त प्रदर्शनीमा पूर्ण र अतिअशक्त (मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनललगायत) अपाङ्गता भएका खेलाडीबीच बोसिया खेल खेलाइएको थियो।
आउने सोमबार जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन। देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ। सोही दिवसको सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले ललितकला क्षेत्रकै महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्न लागेको छ।
सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ।
उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भएको छ।
उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको छ।
स्पेस सोलुसन्स र युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सले संयुक्त रुपमा नेपाल बल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ एण्ड इन्भेष्टमेन्ट एक्स्पो नेपाल हेवी इक्युपमेन्ट एण्ड कन्सट्रक्सन एक्स्पो आयोजना गर्ने भएको छ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले संयुक्त रूपमा ‘नेपाल उड इन्टरनेश्नल एक्स्पो’ तथा नेपाल इन्टरनेसनल फर्निचर एण्ड होम डेकोर इनटरनेसनल एक्स्पो’ आयोजना गर्ने भएको छ।
विद्युतीय र ऊर्जासँग सम्बन्धित ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै छ।
नेशनल साइन्स फाउन्डेसन, भारत र डीभी सुशील केडिया विश्व भारती विद्यालय ललितपुरको संयुक्त आयोजनामा विद्यालय स्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ।
दसैं–तिहारको एकमहिने छुट्टिमा अधिकांश शैक्षिक संस्थाले विद्यार्थीलाई गृहकार्य दिए। बिदाको समयमा विद्यार्थीलाई पठनपाठनमा लगाईराख्न गृहकार्य दिएको विद्यालयले बताउँदै आएका छन्। तर, यहाँको प्रतिभा माविले भने गृहकार्य बाहेक विज्ञान सामाग्री बनाउन र व्यवसायिक योजना तयार पार्न लगायो।