२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

हिमालय प्रदर्शनी भोलि देखि सुरु

हिमालय प्रदर्शनी २०२३ को तयारी गर्दै विद्यार्थी।

विगत दुई दशकदेखि इन्जिनियरिङ,आइटी र बिसिए विद्यामा आफ्ना उत्कृष्ट शिक्षा उपलब्ध गराउँदै आएको हिमालय कलेज अफ इन्जिनियरिङले दुई दिने हिमालय प्रदर्शनी २०२३ आयोजना गर्ने भएको छ।

भोलिदेखि सुरु हुने शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ अध्ययन गरिरहेका विभिन्न विश्वविद्यालयका देशभरिका विद्यार्थीहरूले आ–आफ्ना विधामा प्रदर्शनी गर्ने छन्।

ललितपुरको च्यासलमा रहेको कलेज प्राङ्गणमै आयोजना गरिने प्रदर्शनीमा देशभरिका २० इन्जिनियरिङ कलेहरुको सहभागिता रहने कलेजका प्रिन्सिपल एवं केएमसीका निर्देशक किसोर गौतमले जनाए।

प्रकाशित: ५ श्रावण २०८० १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App