२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाली समसामयिक कलाको कालखण्ड

मोटामोटी रूपमा भारत र तिब्बत (चीन) बाट प्रभावमा परेर विकसित भएको हाम्रा मूर्तिकला, चित्रकला र वास्तुकलाको एउटा खण्ड र पश्चिमी मुलुकका कलाको दर्शन, कला निर्माण प्रक्रिया, सामग्री प्रयोग आदिलाई आधार मानेर अर्को खण्डको व्याख्या गर्ने परम्परा छ। स्थुल रूपमा यस्तो देखिए पनि सूक्ष्म रूपमा हेर्दा भने यसैभित्र पनि धेरै ससाना खण्ड विभाजित भएको देखिन्छ।

बचाउनुपर्छ परम्परागत कृषि प्रणाली

तराईमा धान, तोरी, पहाडमा फलफूल र हिमालमा भेडाबाख्रा अनि चौँरी पालनलाई महत्वपूर्णरूपमा लिनुपर्छ।

मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गरिने

नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गरिने भएको छ। कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गर्न लागेको हो ।

शुद्ध तेलका लागि परम्परागत कोलुको प्रयोग

डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ। कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ।

चाडपर्वमा परम्परागत पेशा थाम्दै पाका कुम्हाल

टायर गाडामा चिम्टाइलो माटो ओसार्न, डल्ला फुटाएर माटो धुल्याउन, पानी हालेर मुछ्न र भाँडा बनाउने चक्रसम्म पुर्याउन परिवारका सबै सदस्य लागिपरेका देखिन्छन्।

कूटनीतिमा कालोबादल

नेपालको परम्परागत कूटनीति कुनै सैन्य गठबन्धनमा सहभागी नहुने असंलग्नताको नीतिबाट निर्देशित देखिन्छ। तर नेपालमा चीनको प्रभाव महसुस हुनेगरी बढ्दै गर्दा अन्य मुलुकसँगको सम्बन्ध बिस्तारै कमजोर हुँदै गएको छ।

परम्परागत खेती तरिका त्याग्दै ताप्लेजुङको बुङ्कुलुङका किसान

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा बुङ्कुलुङका मिङ्मानोर्बु शेर्पाले कृषि पेशामा सर्मपित भएर दिन बिताएको करिव १२ वर्ष भयो । बाजेले जे गरे उनका बाबुले पनि त्यहिँ । बाबुको लय छोरा मिङ्मा नोर्बुले समेत समाउँदै आए । ‘परम्परागत खेती गरिँदो रहेछ,यसो मौसम हेर्यो, त्यसलाई सुहाउँदो खेती गर्न थालिहाल्यो’ मिङ्मानोर्बुले भने ।

पौभामा चम्केका कलाकार

कलाकार सुन्दर सिंख्वालले लकडाउनको भरपूर सदुपयोग गरेका छन् । यो समयमा उनले केही पुराना चित्र पूरा गरे भने केही नयाँ बनाए । बिहानदेखि साँझसम्म घरकै स्टुडियोमा बसेर चित्र बनाउन भ्याईनभ्याई छ उनलाई ।

संकटमा परम्परागत पेशा

पछिल्लो समय रोल्पामा काठलाई कुँदेर भाँडा बनाउने पेशा संकटमा पर्दै गएको छ। काठलाई कुँदेर बनाइने ठेकीलगायतका दही, दूध, घ्यूँ राख्ने भाँडा बनाउने पेशा संकटमा परेको हो। पछिल्लो समय यहाँका केशर विकले यस्ता भाँडा बनाउँदै आएका छन्।

पर्यटक तान्दै परम्परागत घर

नेपालमा विदेशी पर्यटक के हेर्न आउँछन् ? धेरैको उत्तर हुनसक्छ– प्राकृतिक सौदर्य, मठमन्दिर, जात्रापर्व, रहनसहन हेर्न पर्यटक आउँछन्। भक्तपुरमा भने यीबाहेक पनि हेर्न पर्यटक आउँछन्। पर्यटक यहाँका परम्परागत घर हेर्न पनि आउँछन्।

पर्यटक तान्दै ‘घर’

नेपाल भित्रिने विदेशी पर्यटक के हेर्न नेपाल आउलान्? धेरैको उतर हुन सक्छ, यहाँंको प्राकृतिक सौदर्य, मठमन्दिर, जात्रापर्व, रहनसहन इत्यादी। भक्तपुर आउने पर्यटक भने यिबाहेकका पनि हेर्न पनि यहाँं आउने गर्दछन्। पर्यटकहरु यहाँका परम्परागत घर हेर्न पनि आउने गर्दछन्।

परम्परागत पेशा छोड्दै भोटे जाति

पाण्डुसैन–६ ढप्ककी पानु भण्डारीको परिवार बेसी नझरेको तीन वर्ष भयो। जब उनको परिवारसँग भेडा च्याङ्ग्रा थिए। हिउँदमा बेशी झर्थे। भएका भेडा च्याङ्ग्रा पनि वन अभावमा कम हुँदै गएपछि उनले बेसी झर्न छोडेका हुन्।

कात्तिक नाचमा ‘युद्धकला’ प्रदर्शन

ललितपुरको परम्परागत कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत भएको छ। बुधबार पाटनको मंगलबजारस्थित चार नारायण मन्दिरको कात्तिक डबलीमा तीन सय ७९ वर्ष पुरानो कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत गरिएको थियो।

कात्तिक नाचमा ‘बाथः प्याखँ’ प्रस्तुत

ललितपुरको परम्परागत कात्तिक नाचअन्तर्गत बाथःप्याखँ प्रस्तुत गरिएको छ। मंगलबार पाटनको मंगलबजारस्थित चार नारायण मन्दिरको कात्तिक डबलीमा तीन सय ७९ वर्ष पुरानो कात्तिक नाचअन्तर्गत बाथःप्याखँ (तिखिकाँ, छ्यों ध्वग्गी, सति वनेगु) अर्थात सति जाने परम्परालाई नाचमा देखाइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्