हराउदै परम्परागत संस्कृति
समाजको एक अभिन्न अंग थियो संस्कृति । संस्कृति इतिहास संग जोडिएको हुन्थ्यो । पुर्खाहरुको पौरख, रितिरिवाज र चालचलनको प्रर्याय ठानिन्थ्यो । तर पछिल्लो समयमा आधुनिकताको प्रवेश संगै परम्परागत संस्कृति हराउदो अवस्थामा छ ।
समाजको एक अभिन्न अंग थियो संस्कृति । संस्कृति इतिहास संग जोडिएको हुन्थ्यो । पुर्खाहरुको पौरख, रितिरिवाज र चालचलनको प्रर्याय ठानिन्थ्यो । तर पछिल्लो समयमा आधुनिकताको प्रवेश संगै परम्परागत संस्कृति हराउदो अवस्थामा छ ।
भक्तपुरमा कलात्मक तथा परम्परागत झ्याल–ढोकाको प्रयोग अझै हुने गरेको छ। यी झ्याल–ढोकामा मेसिन प्रयोग गरिँदैन।
भक्तपुरको बिस्का जात्राको एउटा मुख्य आकर्षण हो– द्य स्वगं बियगू जात्रा। जसको नेपाली अर्थ देवतालाई सगुन चढाउने जात्रा हो। प्रत्येक वर्ष बिस्का जात्राका क्रममा वैशाख ४ गते दिनभर यो जात्रा हुन्छ।
‘मैले यतिका वर्ष विश्वविद्यालय पढाएँ, नेपालका मौलिक तथा परम्परागत प्रविधिबारे आफैंलाई जानकारी रहेनछ। केवल पश्चिमाले थोपरिदिएका कुरालाई पो ज्ञान भन्दै विद्यार्थीलाई बाँडेछु,’ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सेमिनार हलमा प्रवचन सुरु गर्नुअघि निजात्मक अनुभव सुनाए।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियाबाट डराएर परम्परागत शक्तिले अनावश्यक रुपमा गडबड गर्न सक्ने संकेत गरेका छन्।
संघीयता कार्यान्वयनक्रममा गठन भएका स्थानीय तहले विभिन्न खाले समस्याका बीचमा सेवा प्रवाह गर्न बाध्य भइरहेका छन् । दुर्गम जिल्ला रोल्पाका अधिकांश गाउँपालिकामा सूचना तथा सञ्चार आदानप्रदान गर्ने सुविधा छैन । जसले गर्दा विभिन्न निकायसँग समन्वयमा कठिनाइ हुँदै आएको छ भने सेवाको प्रभावकारिता वृद्धि हुन सकेको छैन । ‘कार्यालयमा इमेल, इन्टरनेट छैन । मौसम बिग्रिएका बेला आक्कलझुक्कल लाग्ने फोनले पनि काम गर्दैन । कार्यालय भवनको समस्या त छँदैछ,’ परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम परियारले भने।
भक्तपुर ब्यासीकी चन्द्रलक्ष्मी प्रजापती केही वर्ष अघिसम्म घरधन्दामै सीमित थिइन् । नेवारी परम्परागत पहिरन हाकुपटासीमा सजिएर जात्रा पर्वमा रमाउँथिन् । मंगलबार भने उनी नेपाल महिला उद्यमी संघको कार्यक्रममा परम्परागत पहिरनमै सजिएर आइन् । त्यो पनि आफ्नै घरमा बुनेको कपडाबाट निर्मित ।
नयाँ र पुराना पुस्ताका सहभागीसहित हिन्दु शिवभक्त तीर्थालुको परम्परागत ‘काफिला’ निस्केको छ । भारतीय उपमहाद्वीपमा करिब ३ हजार वर्षदेखि चलिआएको काफिला प्रत्येक वर्ष जाडोयाममा निस्किने गर्छ । जीवनकै सर्वाधिक पवित्र धार्मिक कर्म मानिने यो एकमहिने तीर्थाटनको महत्व अहिले पनि घटेको छैन ।
सार्वजानिक प्रशासनको परम्परागत कार्यशैलीबाट संविधानले परिकल्पना गरेको दिगो शान्ति, विकास, सुशासन र समृद्धि सहज नहुने उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन प्रतिवेदन २०७३ ले औँल्याएको छ।