झनै अन्योल नयाँ पाठ्यक्रम
विश्वविद्यालय तहबाट प्रवीणता प्रमाणपत्र तह हटाई विद्यालय तहमा दस जोड दुईका रूपमा प्रतिष्ठापित गरेपछि स्कुल तहको पूरै पाठ्यक्रम परिवर्तन गर्ने क्रमले यस वर्ष पूर्णता प्राप्त गरेको छ।
विश्वविद्यालय तहबाट प्रवीणता प्रमाणपत्र तह हटाई विद्यालय तहमा दस जोड दुईका रूपमा प्रतिष्ठापित गरेपछि स्कुल तहको पूरै पाठ्यक्रम परिवर्तन गर्ने क्रमले यस वर्ष पूर्णता प्राप्त गरेको छ।
तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयले स्थानीय स्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ।
म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ। बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ।
जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको संख्या बढेको छ। आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको संख्या बढेको हो।
पोखरा–९ निवासी टीकाकुमारी पोखरेलले भनिन्, “छोराको बिहेमा मादल बजाउन जान्ने मानिस अब खोज्न नपर्ने भयो, आफू र टोलका दिदीबहिनीले मादल बजाउन जान्ने भएपछि कसैको आवश्यकता नपर्ने भयो।”
मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेका बेला सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०-८१ का लागि करिब साढे १७ खर्ब रूपैयाँको बजेट ल्याएको छ। विवादित सांसद विकास कार्यक्रम ब्युँताएका अर्थमन्त्री डा. प्रकाशशरण महत अनावश्यक र फजुल खर्च कटौती गरेर मितव्ययी बन्न खोजेका छन्।
‘हाम्रा नेपाली खानाहरू उच्च कोटिका पोषणयुक्त र वैज्ञानिक छन्। सोहीअनुरूप हामीले भोजन गृहमा नेपाली स्वाद राखेका छाै। भोजन गृहले नेपाली खानेकुराको संस्कृतिलाई विश्वव्यापीकरण गर्छ।’
ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवन निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिंदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन्।
परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ।
करिब १ सय वर्षअघिसम्म सती प्रथाले गाँजेको हाम्रो सामाजिक सांस्कृतिक इतिहास आफैँमा लिंगभेदी छ। त्यसका लागि कुनै तथ्य प्रमाण खोजिरहन पर्दैन।
२०७४ को निर्वाचनमा एमाले–माओवादी मिल्दा प्रतिनिधि सभामा काँग्रेस ‘क्लिन स्विप’ भएको थियो। योपटक एमालेले काँग्रेसको त्यही नियति भोग्नुपर्ने खतरा छ। २०४८ देखि २०७० सम्मका पाँच निर्वाचनमा जिल्लामा तीनवटा निर्वाचन क्षेत्र थिए। ती निर्वाचनमा एमालेले क्षेत्र नंं. १ र २ मा दुई/दुई, र ३ मा एक पटक चुनाव जितेको थियो।
आदिवासी महिलाले परम्परागत ज्ञान र सीपलाई संरक्षण र पुस्तान्तरण गर्न मुख्य भूमिका खेलिरहेको सरोकारवालाले बताएका छन्।
सामाजिक तथा राजनीतिक परिवर्तनसँगै यहाँका विभिन्न भेग र समुदायमा प्रचलित पैंजरी, हुड्के, ढोलकी, गर्रा, रत्यौलीलगायत परम्परागत लोकनृत्यहरू लोप हुन थालेका हुन्।
वीरगन्ज महानगरपालिका–३२ का विजय पन्जियार (चौधरी) लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ–काठमाडौं महानगरपालिकाको नतिजाप्रति।
परम्परागत गीत र नृत्यहरु ओझेलमा पर्नुलाई पुस्तान्तरमा आएको आधुनिकता मुख्य कारण भएको दुल्लु क्षेत्रका सम्पदा संस्कृति संरक्षण समितिका संयोजक घनश्याम भण्डारीले बताए।