विपीको ब्रेन
विपीको आदर्श, सिद्धान्त, स्पष्ट लक्ष्य र नेतृत्व पंक्तिमा युवा वर्गको गहकिलो सहभागिताबिना ओसिएको ब्याट्रीजस्तो नेपाली कांग्रेसलाई रिचार्ज गर्न खोज्नु दिवा सपना हो। दुर्भाग्य नेपाली कांग्रेस यही बाटो हिँडिरहेको छ।
विपीको आदर्श, सिद्धान्त, स्पष्ट लक्ष्य र नेतृत्व पंक्तिमा युवा वर्गको गहकिलो सहभागिताबिना ओसिएको ब्याट्रीजस्तो नेपाली कांग्रेसलाई रिचार्ज गर्न खोज्नु दिवा सपना हो। दुर्भाग्य नेपाली कांग्रेस यही बाटो हिँडिरहेको छ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ। बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ।
समाजवादबारेको बुझाइ र यसको सिर्जनात्मक प्रयोग सम्बन्धमा सरकार नीतिगतरूपमा स्पष्ट हुन आवश्यक छ।
समाजवादी मोर्चाको बैठक आज बस्दै छ। नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः०० बजे बस्ने भएको हो।
सत्ता गठबन्धनभित्र रहेका कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाहेक कम्युनिस्ट घटक र त्यससँग नजिक रहेका एक गरी चार दलबीच समाजवादी मोर्चाको यात्रा सुरु भएको छ।
शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिन भित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो।
आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ।
सत्ता दलितलाई राज्यसत्तामा स्थान दिनै चाहँदैन। दलित शासनसत्ता चलाउने होइन, ऊ शासक जातिको सेवक हो भन्ने मनोविज्ञानबाट सत्ताले दलितप्रति शोषण गर्दै आएको छ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताएका छन।
चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन।
जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशमा विश्वासको मतमा तटस्थ बस्ने भएको छ।
नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ।