१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेश: विश्वासको मतमा जसपा तटस्थ बस्ने

जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशमा विश्वासको मतमा तटस्थ बस्ने भएको छ।

पार्टीका कोशी प्रदेश अध्यक्ष दिपक याख्याको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

प्रकाशित: १४ असार २०८० ०८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App