१४ कार्तिक २०८३ शनिबार
image/svg+xml

पत्रकारितामाथि हस्तक्षेप भएको भन्दै पत्रकार महासंघले माइतीघरमा धर्ना दिँदै

नेपाल पत्रकार महासंघले पत्रकारितामाथि सरकारी हस्तक्षेप भएको भन्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएको छ।

भारतीय फूल आयातमा रोक, फस्टाउँदै व्यावसायिक फूलखेती

भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।

आज एनपीएलका दुई खेल हुने तालिका, वर्षाले प्रभावित हुने सम्भावना

आजको पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुने तालिका छ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

प्रहरीले भन्यो : प्रधानमन्त्री कार्यालयको निर्देशनमा सञ्चारकर्मीलाई बोलाइएको हो

सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनालाई लिएर प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ।

मस्तिष्कघातको जोखिममा युवा

डेढ दशकअघिसम्म नेपालमा मस्तिष्कघात भएर अस्पताल पुग्नेहरू प्रायः वृद्ध उमेरका हुन्थे तर पछिल्लो समय युवाहरूमा पनि मस्तिष्कघात बढ्दै गएको छ।

प्रधानमन्त्री कार्यालयलाई ओलीको प्रश्न : पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

जिप १५० मिटर तल खस्दा तीन जनाको मृ`त्यु, ७ वर्षीया बालिकासहित सात घाइते

प्रहरीका अनुसार साँझ करिब ६:३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो।

चक्रवात ‘अर्नब’को प्रभाव : तीन प्रदेशमा भारी वर्षा, भोलिदेखि मौसममा केही सुधार हुने

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ।

केही सिक्न र अनुभव आदानप्रदान गर्न बेलायत आएको हुँ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झा साताव्यापी भ्रमणका लागि बेलायत आइपुगेका छन्।

पत्रकार पक्राउ गरेर जनदबाबमा छाड्ने प्रवृत्तिप्रति सभापति थापाको आपत्ति

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।

शिक्षित पुस्ता, भविष्यविहीन वर्तमान

हामीले वर्षौंदेखि आफ्ना छोराछोरीलाई भन्यौं, ‘राम्ररी पढ, राम्रो अंक ल्याऊ, विश्वविद्यालयको प्रमाणपत्र हासिल गर, त्यसपछि जीवन सफल हुन्छ।’

गखेप पदक विवाद : कारबाही रोक्न अदालत पुगे सदस्य सचिव शर्मा, अन्तरिम आदेश दिन अस्वीकार

गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप) का सदस्य सचिव श्रीधर शर्मा आफूमाथि हुन लागेको कारबाही रोक्न माग गर्दै अदालत पुगेका छन्।

हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धिको मुद्दा कोप–३१ को एजेन्डामा राख्न नेपाल–भुटानको प्रस्ताव

वैज्ञानिक अध्ययन, वार्षिक उच्चस्तरीय संवाद र हिमाली पारिस्थितिक प्रणाली संरक्षणका लागि छुट्टै कार्ययोजना बनाउन माग

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्