पत्रकारितामाथि हस्तक्षेप भएको भन्दै पत्रकार महासंघले माइतीघरमा धर्ना दिँदै
नेपाल पत्रकार महासंघले पत्रकारितामाथि सरकारी हस्तक्षेप भएको भन्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएको छ।
नेपाल पत्रकार महासंघले पत्रकारितामाथि सरकारी हस्तक्षेप भएको भन्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएको छ।
भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुने तालिका छ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनालाई लिएर प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ।
डेढ दशकअघिसम्म नेपालमा मस्तिष्कघात भएर अस्पताल पुग्नेहरू प्रायः वृद्ध उमेरका हुन्थे तर पछिल्लो समय युवाहरूमा पनि मस्तिष्कघात बढ्दै गएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रहरीका अनुसार साँझ करिब ६:३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झा साताव्यापी भ्रमणका लागि बेलायत आइपुगेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।
हामीले वर्षौंदेखि आफ्ना छोराछोरीलाई भन्यौं, ‘राम्ररी पढ, राम्रो अंक ल्याऊ, विश्वविद्यालयको प्रमाणपत्र हासिल गर, त्यसपछि जीवन सफल हुन्छ।’
गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप) का सदस्य सचिव श्रीधर शर्मा आफूमाथि हुन लागेको कारबाही रोक्न माग गर्दै अदालत पुगेका छन्।
वैज्ञानिक अध्ययन, वार्षिक उच्चस्तरीय संवाद र हिमाली पारिस्थितिक प्रणाली संरक्षणका लागि छुट्टै कार्ययोजना बनाउन माग