३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

समाजवादी मोर्चाको पहिलो बैठक जारी

समाजवादी मोर्चाको पहिलो बैठक जारी छ। 

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो। बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल हुनेछ।

बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष विप्लव लगायत सहभागी छन्।

प्रकाशित: २३ असार २०८० ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App