इलाम २ को उपनिर्वाचनमा नेकपा (एस)बाट जितबहादुर राई उम्मेदवार
इलाम क्षेत्र २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)ले जितबहादुर राईलाई उम्मेदवार बनाउने भएको छ।
इलाम क्षेत्र २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)ले जितबहादुर राईलाई उम्मेदवार बनाउने भएको छ।
इलाम क्षेत्र २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले जिल्लाबाट तीन जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।
पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ।
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।
डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापा बौद्धिक अपांगताका विषयमा परम्परागत रुढिवादी सोच हटाउनुपर्ने बताउँछिन्।
फेरिएको सत्ता राजनीतिको कोर्षपछि अन्योलमा रहेको नेकपा माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चालाई निरन्तरता दिन सबै दल सहमत भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ।
मध्यकालीन युगको जर्जर सामाजिक विभेदबाट कोल्टे फेर्दै मानव सम्मानको मूल्यर मान्यता स्थापित भइसकेको २१औँ शताब्दीमा हामी आइपुग्दा पनि जातीय भेदभावको प्रणाली अझै अस्तित्वमारहेको वास्तविकताका कारण समाजमा गहिरोरूपमा गाँजिएर जातिवादको संरचनात्मक रूपले निकै गहिरो जरा गाडेकाले नै हो।
नेपाल समाजवादी पार्टी (नेसपा)को विवाद उत्कर्षमा पुगेको पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले महिन्द्र यादव पक्षका नेताहरू पार्टी छाडेर माओवादीमा जान सक्ने बताएका छन्।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक सुरु भएको छ।
नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन मस्यौदा समितिको बैठक अहिले बसिरहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन्।
समाजमा जरा गाडेर बसेको सामाजिक कुरीतिबिरुद्ध जुम्लाको चन्दननाथ नगरपालिक वडा न.२ भण्डारीबाडाका आमाहरु गाउँबस्तीमा सचेतना फैलाउन जुटिरहेका छन्।
दलित समुदायका कला तथा सीपहरूबारे ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक दलित ज्ञान उत्सव कार्यक्रम आयोजना हुने भएको छ।