२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

बेल्ही नाकामा तस्करको डरलाग्दो सञ्जाल

सप्तरीमा राजविराज मात्र आधिकारिक नाका हो तर बेल्ही, पातो, सोभरनपट्टी, छिन्नमस्ताको सडक मुख्य भन्सारभन्दा व्यस्त छन्।

पहाडमा लागुऔषध र तराईमा खुला सीमा चुनौती

लुम्बिनी प्रदेशस्थित तराईका जिल्लामा खुला सीमाका कारण साना हातहतियार र पहाडी जिल्लामा लागुऔषधसँगै वैदेशिक रोजगारीले सिर्जना गरेका समस्या सुरक्षा चुनौतीका रूपमा देखिएका छन्।

भारतीय आपराधिक समूहको अपराध स्थल बन्दैछ नेपालगन्ज

उनका अनुसार कारागारमा लागु औषधमा मात्र ३६ जना छन्। कर्तव्य ज्यानमा ३ जना, ज्यान मार्ने उद्योगमा १ जना, जबरजस्ती करणीमा २ जना, मानव बेचबिखनमा २ जना र सवारी दुर्घटनामा पनि २ जना गरी ४६ जना भारतीय कारागार चलान भएका छन्।

सँधैभरि बल्झिरहने नेपाल-भारत सीमा क्षेत्र व्यवस्थित गर्न परमादेश

सँधैभरि बल्झिरहने नेपाल–भारतको खुला सीमा क्षेत्रलाई दीर्घकालीन व्यवस्थापन गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ ।

‘असुरक्षित’ बन्दै कैलाली

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा एकपछि अर्को गर्दै क्रुर रूपमा भइरहेका हत्या घटनाका शृंखला बढेपछि जनजीवन असुरक्षित बन्दै गएको छ।

लागुऔषधको प्रयोगले समाजमा अपराध बढ्दै

कैलाली र कन्चनपुरमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ।

२ करोड बराबरका तस्करीका सामान बरामद

खुला सीमाको फाइदा उठाउँदै तस्करीमा संलग्नहरुले भारतबाट नेपाल र नेपालबाट भारततर्फ अवैध रुपमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, सूर्तिलगायतका वस्तु ओसारपसार हुने गरेको छ।

नेपाल कस्तो राज्य हो?

१९५० को सन्धिमा एकअर्काका नागरिकलाई बेरोकटोक जान/आउने सुविधा दिनुपर्ने भनिएको छ। खुला सीमा भन्नु र बिनारोकटोक जान/आउने सुविधा दिनु भनेका भिन्नाभिन्नै कुरा हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्