५ आश्विन २०८१ शनिबार
image/svg+xml

चिया श्रमिक सुविधाबाट वञ्चित

इलामका चिया श्रमिक र सरोकारवालाले जिल्लाका सरकारी चिया बगान व्यवस्थापन पक्ष नै श्रम ऐन कार्यान्वयनमा उदासीन भएको गुनासो गरेका छन्।

शंकाको सुविधा दिएर मधेसमा एमालेको विश्वासको मतः एमाले

नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन्।

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

अहिले गाउँगाउँमा टोलटोलमा विकास पुगेको छ, मान्छे छैनन्। गाउँमा ढुंगा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन्।

सरकारी गाडीको सुविधा पाउने पदाधिकारीलाई अब एकमुष्ठ रकम दिइने

सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई साधनको सट्टामा एकमुष्ठ नगद प्रदान गरिने व्यवस्था गरिएको छ।

हजारौंले लिन्छन् पेन्सनसँगै दोहोरो सुविधा

सरकारले वर्षमा साढे एक खर्ब सामाजिक सुरक्षा भत्तामा खर्च गरे पनि लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन। तर लक्षित वर्गभन्दा बाहिर र राज्यबाट एउटा सुविधा लिइरहेकाले समेत यसबाट फाइदा उठाइरहेको पाइएको छ।

खन्न हतार,बनाउन अल्याङटल्याङ

सरोकारवाला निकायबीच सडक निर्माण कार्यमा समन्वय नहुँदा सानो कुराले पनि सर्वसाधारणले कति ठुलो सास्ती भोग्छन् भन्ने उदाहरण बनेको छ, कान्ति अस्पतालपछाडिको सडकखण्ड।

शहरी तथा राजमार्ग वरपर एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल बनाउने सरकारको घोषणा

सरकारले शहरी तथा राजमार्ग वरपर यात्री पर्यटक सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल निर्माण गर्ने घोषणा गरेको छ।

सिटिजन्स बैंक र जंगल भिल्ला रिर्सोटबीच सम्झौता

सिटिजन्स बैंक र चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

एक सातामै १४ हजार श्रमिक जोडिए

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पेन्सनसहितको सुविधा प्याकेज ल्याएको ६ दिन मै करिब १४ हजार जना सूचीकृत भएका छन्।

मोफसलका ‘आँखा बा’

आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो।

दर्जन नयाँ तारे होटल थपिए

पछिल्लो एक वर्षको अवधिमा एक दर्जन नयाँ तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका हुन्।

पढाइसाथै अवसरका लागि अमेरिका

हाल अमेरिकाको युनिभर्सिटी अफ नेभाडामा पिएचडी गरिरहेकी इलामकी अन्जु बस्नेतले अमेरिकाका विश्वविद्यालयसँग उन्नत प्रविधि र उत्कृष्ट अनुसन्धान सुविधा रहेको बताइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्