२२ वैशाख २०८१ शनिबार
image/svg+xml

शेखरले बढाए सक्रियता

संसद्बाट एमसिसी अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति विभाजित र प्रभावित भएको बताउँदै कांग्रेस नेता शेखर कोइरालाले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोज्यो: चित्रबहादुर केसी

अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए।

अमेरिकी निशानाः रूस र चीन

अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धन चीनलाई ‘कस्ने’ धुनमा आफ्नो युरोपेली गठबन्धन सदस्यहरूको दैलोमै रहेको रुसलाई पनि नियन्त्रण गर्न खोजिरहेको छ।

अन्तर्राष्ट्रिय डबलीमा भारतको अप्ठेरो

भारत असंलग्न आन्दोलनको प्रभावशाली सदस्य भएर पनि शक्ति राजनीतिको पछाडि लाग्ने मोह पाल्दा ऊ यतिबेला विश्व शक्तिहरूको चेपुवामा परेको छ।

विश्वास एवं सम्मान जितेका शेखर

महामन्त्रीको निर्वाचनमा शेखर विचार समूहका गगन थापाले प्राप्त गरेको करिब दुईतिहाइ मतले पुस्तान्तरण अभियानलाई महाधिवेशनले समर्थन गरेको बुझिन्छ। संसद् तथा सडकमा देखिएको गगनको जुझारु प्रवृत्ति र प्रस्तुतिलाई मतदाताले मन पराएको मानिएको छ।

कांग्रेस महाधिवेशन: तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै

नेपाली कांग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हुँदैछ।

अन्तर्राष्ट्रिय राजनीतिमा चीन र अमेरिका

चीनसँगको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पश्चिमा शक्तिमा मतभेद देखिएको छ। यसो हुनुको कारण सोभियत संघभन्दा फरक चीनको नीति फराकिलो र वस्तुगत हुनु पनि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्