४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

परिसंघ र दराजबीच सहकार्य

नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्ल्याटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरूको उत्पादन प्रवर्द्धन गर्न समझदारी भएको छ।

महासंघ र परिसंघबीच सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजीक्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ।

ऊन उत्पादन र निर्यातमा सहकार्य गर्न नेपाल र मंगोलिया तयार

नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण, विश्लेषण तथा ज्ञान अभिवृद्धि गर्न अनुसन्धान कार्य अघि बढाउन नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन्।

इन्स्योरेन्स र अस्पताल सहकार्य गर्दै

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच एक सम्झौता भएको छ।

जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सार्क सहकार्य

दक्षिण एसियाली राष्ट्रहरूले आपसी मतभेद बिर्सेर जलवायु परिवर्तनका कारण उत्पन्न साझा चुनौतीसँग जुध्न सहकार्य गर्न आवश्यक रहेको यस क्षेत्रका युवाले बताएका छन्।

सिटिजन्स बैंक र दृश्य लाउन्जबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र नयाँबानेश्वर काठमाडौंस्थित दृश्य लाउन्ज बीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्झौता भएको छ।

आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मन्त्री रिजाल

उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

पर्यटक प्रहरीको कार्यदक्षता वृद्धि गर्न सम्झौता

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच पर्यटक प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।

एमालेसँग संवाद र सहकार्य गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग संवाद गर्नुपर्ने बताएका छन्।

अब देखिने गरी काम गरौं: मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन्।

सिएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्वबीच समझदारी

युवा उद्यमशीलता प्रवर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ।

भूराजनीतिक ताप

आपसी सहयोग र सहकार्यमार्फत विश्व समुदाय अगाडि बढ्नुपर्नेमा एकपछि अर्काे द्वन्द्व र अस्थिरता देखिनुलाई शुभ संकेत मान्न सकिन्न।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्