‘सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति’
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका छन्।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका छन्।
सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेको छ। बैंकले आफ्ना ग्राहकलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको हो।
अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ।
नेपालका अटोमोबाइल वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल र विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक ओमेगा सेकी मोबिलिटी (ओएसएम) औपचारिक सहकार्य गर्ने चरणमा प्रवेश गरेका छन्।
एनएमबी बैंकले विद्युतीय गाडीहरूमा न्यूनतम व्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ।
राष्ट्रिय वाणिज्य बैंक र किङ्स कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’ मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।
अष्ट्रेलिया सरकार परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपाल सरकार परराष्ट्रमन्त्रालय बीचको द्विपक्षीय संयन्त्रको बैठक अष्ट्रेलियाको क्यानबेरामा मंगलबार सम्पन्न भएको छ।
नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ।
महालक्ष्मी विकास बैंक र हेटौंडास्थित रिगल हेटौंडा रिसोर्टबिच सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे।
गत जेठ १५ गते संघीय संसद्को दुबै सदनमा प्रस्तुत भएको वार्षिक बजेटमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले विगतमा उठाउँदै आएका विषयहरूमध्ये केही विषय सम्बोधन भएकोमा एशोसिएसनले खुसी व्यक्त गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताए।
मल्पी इन्टरनेसनल कलेजको सेन्टर फर फाइनान्स बैंकिङ एन्ड इन्स्योरेन्सले फागुन २७ सम्म लगानी साक्षरतासम्बन्धी बुट क्याम्प आयोजना गर्ने भएको छ।
सन् २०१४ मा सरकार–सरकारबीच विचार आदान–प्रदान भएपछि सन् १९९७ पछि १७ वर्षमा माथिल्लोस्तरमा राजनीतिक भ्रमण आदान–प्रदान भएको थियो।
चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक(केएफडब्लु) रु. एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ।