मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित
आठ महिनाको यो अवधिमा सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा छ। हिमाली क्षेत्रमा फागुनसम्म ५.५ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रको आर्थिक तथा वित्तीय स्थितिको मासिक प्रतिवेदनमा उल्लेख छ।
आठ महिनाको यो अवधिमा सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा छ। हिमाली क्षेत्रमा फागुनसम्म ५.५ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रको आर्थिक तथा वित्तीय स्थितिको मासिक प्रतिवेदनमा उल्लेख छ।
विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ। विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो। जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ। यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो।
चालु सिजनमा उत्पादित चिनीको मात्र भाउ बढाउने घोषणा गरेका उद्योगीले यही मौका छोप्दै स्टक चिनीको पनि मूल्य वृद्धि गरेका छन्। यो वर्ष चिनीको क्रसिङ सुरु हुनासाथ गत वर्ष उत्पादित स्टक चिनीको पनि मूल्य बढाएका हुन्। उद्योगीको यो कदमसँगै बजारमा चिनी प्रतिकिलो १० रुपैयाँसम्म महँगिएको व्यापारीले बताएका छन्। ६५ देखि ७० रुपैयाँ किलोमा बिक्री भइरहेको चिनीको भाउ अहिले ७५ देखि ८० रुपैयाँ पुगेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए।
सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ। सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन्।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा देशैभर आयोजना गरिएको चक्काजाममा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।
वीरेन्द्रनगर–१० कि आमपूरा शाही दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि देखेर चिन्तित छिन् । ‘हप्तैपिच्छे उपभोग्य वस्तुको मूल्य फरक–फरक हुन्छ,’ हटियालाइनमा भेटिएकी शाहीले भनिन्, ‘हामीजस्ता न्यून आय भएकाहरुका लागि दुई छाक राम्रोसँग खान पनि मुस्किल भइसक्यो।’
भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ। साेमवार पेट्रोलकाे मूल्यमा भारतीय रुपैयाँ (भारु) २१ पैसा र डिजेलमा २९ पैसा भारु मूल्य वृद्धि भएकाे छ।
चाडबाड नजिकिँदै जाँदा देशैभरि उपभोग्य सामग्रीको मूल्य जेजसरी वृद्धि भएको छ, त्यसले व्यवसायीको मनोमानीअगाडि राज्य संयन्त्र निरीह देखाएको छ ।
संसदको सार्वजनिक लेखा समितिकोले चिनीको मूल्य प्रति किलो ६३ रुपैयाँ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ। आजको बैठकमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न आग्रह गरेका छन्।
अर्थमन्त्री युवराज खतिवडाले बजेट र अहिलेको मूल्यवृद्धिबीच कुनै सम्बन्ध नभएको बताएका छन् । अहिलेको मूल्यवृद्धि ‘बजारमा बजेटबाट नकारात्मक असर परेको देखाउन गरिएको दुस्प्रयास’ मात्रै भएको उनले बताए ।
इरानमा मूल्यवृद्धिकाे विरोधमा विशाल प्रदर्शन भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै राजधानीको शान्तिबाटिका रत्नपार्कमा बिरोध प्रदर्शन गरिएको छ।
नेपाल विद्यार्थी संघलेले मूल्यवृद्धिका विरुद्ध प्रदर्शन गरेको छ। कम्युनिष्ट सरकारले अधिनायवाद ल्याउन खोजेको उनीहरुको आरोप थियो। त्रिचन्द्र, रत्नराज्य, नेपाल ल क्याम्पसबाट विरोध जुलुश सुरु भएको थियो। पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य बस्तुमा भएको मूल्य घटाउन विद्यार्थीहरुले चेतावनी दिए।
संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्।