तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम
पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ। तराई र हिमालमा भने बढी देखिएको छ।