२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

'नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि पाकिस्तानले गरिरहेको प्रयासबारे प्रशंसा'

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू गरिरहनु पर्ने बताए। उनले नेपाल र पाकिस्तानका साहित्यिक प्रतिष्ठान बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवालालाई शिक्षामन्त्रीकाे आग्रह

उनले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरुको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने बताए। उनले आशिंक, करार लगायतका प्राध्यापकहरुको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गरे।

'समस्या आइहाल्ने बित्तिकै विश्वविद्यालयमा तालाबन्दी नगर्नुस्'

‘प्रध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्याहरु आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुंग्याउँ।’

उदयपुरमा शिक्षामन्त्रीको पुत्ला दहन

विद्यार्थीलाई समयमा पाठ्यपुस्तक उपलब्ध नगराएको विरोधमा शिक्षा मन्त्रीको पुत्ला दहन गरेको अध्यक्ष बिष्टले बताए। उनले त्रेमासिक परीक्षा दिने बेलासम्म पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने शिक्षा मन्त्रीलाई एक मिनट पनि कुर्सीमा बस्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिन सुझाए।

विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन पुनः निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ।

मोदीको भ्रमणले बुद्ध जन्मस्थानबारे भ्रम समाप्त भयो : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भगवान् बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको बताएका छन्।

शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन लण्डन आइपुगेका छन्।

दुई दिन बिदा शिक्षा क्षेत्रमा अव्यवहारिक

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय शिक्षा क्षेत्रको लागि अव्यवहारिक भएको सरोकारवालाहरुले औल्याएका छन्।

शिक्षा नाफा आर्जन गर्ने थलो होइनः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नीजि विद्यालयका संचालकहरुले शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा लिन नहुने बताएका छन्।

हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गरिन्छः मन्त्री पौडेल

राज्यले चाहेको जनशक्ति निर्माण गर्ने गरी प्राविधिक जनशक्तिलाई व्यवस्थापन गर्ने उनको तर्क छ । आफू मन्त्री बनेपछि ऐन कानुन बनाउने विषयमा निकै सक्रिय भएर लागेको र शैक्षिक विकासमा धेरै काम गरिसकेको उनले दाबी गरे।

एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन्।

शिक्षामा तीन क्षेत्रको सुधार एकैपटक: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताए।

विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन्।

शिक्षा सुधारका लागि बजेट बढाउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्