७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

वैशाखभित्र नयाँ शैक्षिक सत्रः शिक्षामन्त्री

शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौँ महानगरपालिका–१७ ठहिटीको नयाँ भवनको आज उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने पनि बताए।

दुई हजार ३ सय विद्यालयमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन्।

एमसीसी सम्झौंता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढ्छ: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठवन्धन कायमै रहने दावी गरेका छन्।

पूँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आज मन्त्री पौडेलले सो निर्देशन दिएका हुन्।

शिक्षामन्त्रीद्वारा पुँजीगत खर्च बढाउन निर्देशन

मन्त्रालयको पुँजीगत खर्च चिन्ता जनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिए।

त्रिविलाई फास्ट ट्र्याकबाट नतिजा निकाल्न मन्त्रीको निर्देशन

प्रविधिमैत्री युगमा पनि पनिका अझै परम्परागत रुपमै चलिरहेको देखेर आफू चिन्तित बनेको मन्त्री पौडेलले बताए। ‘मन्त्रालयमा विद्यार्थीहरू दिनहुँ त्रिविको नतिजा ढिलाइका कारण आफूहरू लोकसेवा आयोग, विभिन्न संस्थान तथा धेरै निकायमा अवसरबाट वञ्चित हुनुपरेको गुनासो गरिरहन्छन्।

ह्वावेको ग्लोबल फ्ल्यागशि ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न

ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर (ग्लोबल फ्ल्यागशिप कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम) नेपालको स्नातक तहका विद्यार्थीहरूका लागि आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच समापन गरेको छ।

नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबारे अनुगमन हुँदै

शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ।

भक्तपुरबासीलाई शिक्षा मन्त्री पौडेलले भनेः मलाई गाह्रो छ

उनले सो ऐनमा आफ्नै सय बेडको अस्पताल हुने शिक्षण संस्थाले मात्रै नर्सिङको पठनपाठन गर्न पाउने व्यवस्था भएकोले मन्त्रालयले सोही अनुसार निर्णय गरेको टोलीलाई बताए।

सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिने तयारी

कोभिडको जोखिम बढ्न सक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका सबै बालबालिकालाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको बताएको छ।

नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न युनेस्कोलाई आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरेका छन्।

शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालको प्रगति: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएका छन्।

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ।

निकट भविष्यमै नेपाल पक्षसँग पार्टी एकता हुन्छः देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमाले माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्