गुल्जार बन्दै रोल्पा
व्यवस्था फेरिए पनि जनताको अवस्था सोचेअनुसार फेरिन नसकेको तीतो सत्य छ तर पनि स्थानीय जनता मनमा आशा र सपना बोकेर परिवर्तन पर्खिरहेका छन्।
व्यवस्था फेरिए पनि जनताको अवस्था सोचेअनुसार फेरिन नसकेको तीतो सत्य छ तर पनि स्थानीय जनता मनमा आशा र सपना बोकेर परिवर्तन पर्खिरहेका छन्।
सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा कटाक्ष गरेकी छन्।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले फागुनमा घोषणा गरिएको निर्वाचन प्रक्रिया अझै स्पष्ट गन्तव्यमा नपुगेको टिप्पणी गरेका छन्।
अस्पतालले हालसम्म चौध महिनाको अवधिमा ६ सय जना नवजात शिशुको न्युवर्न स्क्रिनिङ गरिसकेको छ। तीमध्ये ६० जनामा जन्मजात हुने विभिन्न रोग पहिचान भएको थियो। यस्ता समस्या भएका आठजना शिशुको मृत्यु भइसकेको छ।
सङ्खुवासभाको भोटकोला गाउँपालिका-२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा-मोडालिटी तयार भएको छ।
मुलुकमा विश्वविद्यालयको संख्या बढेसँगै त्रिभुवन विश्वविद्यालयको शैक्षिक भार केही कम हुने विश्वास लिइएको थियो। तर, नयाँ विश्वविद्यालय खुल्दै गए पनि विद्यार्थीमाझ त्रिभुवन विश्वविद्यालयप्रतिको आकर्षण बढ्दै गएको देखियो।
राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहार, नदीपुर पोखराको व्यवस्थापनमा यही पुस २६, २७ र २८ गते पोखरामा एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन हुने भएको छ।
जीर्ण अवस्थामा रहेको कार्यालय परिसर निर्माण, मर्मतसम्भार गर्दै संरचनात्मक सुधार र दृश्यात्मक आकर्षण थप्ने कामको औपचारिक शुभारम्भ गरिएको हो।
प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका लागि महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन्।
स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ।
तेक्वान्दोकी संगीना वैद्य र करातेकी गंगा अधिकारीले अहिलेसम्मा दुई/दुईपल्ट महिलातर्फ स्पोर्ट्स अवार्ड जितेका छन्। उनीहरूसँगै यो अवार्ड अहिलेसम्म २० खेलाडीले जितेका छन्।
उक्त आक्रमण राष्ट्रपति निर्वाचित जो बाइडेनको विजयलाई रोक्ने उद्देश्यले गरिएको भन्दै व्यापक रूपमा विद्रोहको रुपमा व्याख्या गरिएको थियो।
मादुरो र उनका सहयोगीहरूलाई लागूऔषध तस्करहरू र आतंकवादी समूहहरूसँग मिलेर संयुक्त राज्य अमेरिकामा कोकेन तस्करी गर्ने षड्यन्त्र गरेको आरोप छ।
चुरे क्षेत्रको शिर कालिन्जोर, सिरुडाँडा, ब्लोन टोललगायत स्थानमा रूपमा लगाएको दुई लाख बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
सन् २०२१ मा निर्वाचित आङ सान सुकीको प्रजातान्त्रिक सरकारलाई सेनाले सैन्य विद्रोह मार्फत अपदस्थ गरेको थियो।