४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने सम्मानित

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजमेन्ट अफ दि ईएर २०२२ बाट सम्मानित भएका छन्।

एनआइसी एसिया बैंकबाट आन्तरिक रेमिटेन्स निःशुल्क

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।

एनआइसी एसिया बैंकको खातामा सुविधा

बिमा तथा कर्जासम्बन्धी ‘सर्वश्रेष्ठ फाइदा’का साथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदा पाँच वर्षसम्म उपलब्ध गराएको जनाएको छ।

एनआइसी एसिया बैंकले मलेसियाबाट पनि रेमिटेन्स ल्याउने

यसबाट मलेसियामा रहेका नेपालीले वल्र्ड रेमिटको एप तथा वेबसाइट प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्ने बैंकले जनाएको छ।

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ।

एनआइसीको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

एनआइसी एसिया बैंक र आइपेबीच सम्झौता

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आइपेका तर्फबाट क्षेत्रीय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

एनआइसी एसियाको स्वतन्त्र सञ्चालकमा विजया स्वार

उनले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको शपथ लिएकी छन्।

परिसूचकमा उत्कृष्ट बनेको एनआइसी एसियाको दाबी

२४ वर्ष पुरानो एनआइसीले तीन सय ५६ शाखा, ७० विस्तारित काउन्टर, ८१ शाखारहित एकाइ तथा चार सय ७१ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ। उसले २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खातामार्फत गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको दाबी गरेको छ।

एनआइसी एसिया क्यापिटलको अध्यक्षमा ढकाल

आइसिआइसिआई बैंक र हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।

एनआइसी एसियाको आई केयर सुविधा

एनआइसी एसिया बैंकले ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।

एनआइसी एसिया बैंकको सभा सम्पन्न

एनआइसी एसिया बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

एनआइसी एसियाका ग्राहकलाई अनलाइन भुक्तानी गर्दा नगद फिर्ता

एनआइसी एसिया बैंकले ग्राहकमैत्री योजना ल्याउने क्रममा दसैं, तिहार, नेपाल सम्वत एवं छठ पर्वलाई लक्ष्य गरी अनलाइन सामान खरिद गर्ने ग्राहकका लागि ‘आकर्षक’ नगद फिर्ता योजना सार्वजनिक गरेको छ।

एनआइसीका कार्डधारीलाई सुजुकी बाइकमा छुट

एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई भिजी अटोमोबाइल्स प्रालिबाट सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट र तीन हजार नगद फिर्ता गरी १५ हजार छुट दिने समझदारी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्