coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

पूर्व राजा ज्ञानेन्द्रले भने: ‘विधि, शब्द र रूप जति बदलिए पनि गुणात्मक परिवर्तन हुन सकेन’

पूर्व राजा ज्ञानेन्द्र शाहले विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन्।

‘देश परनिर्भरतातिर धकेलिंदै छ, सबै मिलेर उकासौं’

पूर्वराजा ज्ञानेन्द्र शाहले अथाह सम्पदा हुँदाहँुदै पनि देश परनिर्भरतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

पराईसँग वीरता प्रदर्शनी, निरंकुश शासकको कठपुतली

जबजब नेपाली इतिहासको कुरा आउँछ, तबतब नेपाली सुरक्षा निकायको पौरख र पराक्रमले स्वाधीन मुलुक बनेको गौरवपूर्ण इतिहास सबैका मनमा झल्किन्छ।

‘कुशको राजा’सँग तर्सेको ‘कमजोर’ गणतन्त्र!

ओलीको पछिल्लो भनाइ पूर्व राजाको वीरगञ्ज सम्बोधन पछि आएको हो। वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले देशलाई अब बर्बादीतिर लान नहुने भन्दै सबैले सोच्नुपर्ने बताएका थिए।

अज्ञानता र छलमा सर्वसाधारण बहकिए: पूर्वराजा ज्ञानेन्द्र

पछिल्ला केही समययता पूर्वराजा ज्ञानेन्द्र जनताको मनशाय बुझ्न तराई–मधेसको यात्रामा छन् ।

हेटौँडाको मन्दिर र गुम्बामा पूर्व राजाले गरे पूजापाठ

पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार हेटौँडामा रहेको विभिन्न मन्दिर तथा गुम्बामा पुगेर दर्शन तथा पूजापाठ गरेका छन्। हेटौँडा आइपुगेका उनी तीन स्थानको धार्मिक क्षेत्रमा पुगेका हुन्।

नेपालको माटो र आफ्नो पहिचान भुल्न सकिँदैन: पूर्वराजा

३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा बिहीबार एक सन्देश जारी गर्दै नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने जनाएका हुन्।

प्रश्न पाठकलाई: के ‘राजा’ आउँदैमा देश बच्छ त?

राजनितीक दलहरू अलोकप्रिय हुँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय देखिएका छन्। पछिल्लो समय उनी विभिन्न जिल्लामा विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन्।

पूर्वराजा शाह भन्छन्: राष्ट्रको अस्तित्व माथि खिया लाग्दै गएको छ

भैरहवामा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देशको स्वतन्त्र पहिचान खुम्चिँदै गएको बताएका हुन्।

दलसँग पूर्वराजा आक्रोशित, कस्तो राजा तपाईंहरूले भन्ने होइन

पूर्वराज ज्ञानेन्द्र शाहले प्रमुख राजनीतिक दलप्रति तीव्र असन्तुष्टि जनाएका छन्। बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच नेताहरूसँग भैरहवामा बोलाएर शाहले असन्तुष्टि जनाएका हुन्।

मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो: ज्ञानेन्द्र शाह

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसंगको भेटमा पूर्वराजा शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएको हुन्।

पूर्वराजाले किन बोलाए राप्रपाका पाँच नेतालाई आज भैरहवा ?

दुई साता देखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच नेता बिहान त्यहाँ पुगेका छन्।

शिलालेख विवाद: राजा कि पूर्व राजा ?

पूर्व राजा ज्ञानेन्द्र शाहले गत शनिबार झापाको बिर्तामोडमा अनावरण गरेको पृथ्वीनारायण शाहको ‘शिलालेख’ विवादमा आएको छ।

पूर्व राजाले मलाई भने, आई एप्रिसिएट यु, गो अ हेड’: दुर्गा प्रसाईँ

अभियन्ता दुर्गा प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई टेलिफोन गरेर आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका छन्।

किन बन्दै छन् दलका नेता पूर्व राजाविरुद्ध आक्रामक ?

मुलुकमा राजावादीको सक्रियता बढेसँगै ठूला दलका युवादेखि पाका नेताहरु पूर्व राजा ज्ञानेन्द्रसँग आक्रोशित छन्। नेताहरूले पूर्व राजा ज्ञानेन्द्रलाई पनि जस्केलाबाट छिर्ने कोसिस गर्नुभन्दा सिधै चुनावमा आउन चुनौती दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्