१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पशुबली नदिनेले आज यसरी मनाउँदैछन् महानवमी

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ।

एक दिन मात्रै खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो।

आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्