आज कुशे औँसी, गोकर्णेश्वरमा बिहानैदेखि श्राद्ध, पिण्डदान गर्नेहरूको भिड
आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।
आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।
लगातार दोस्रो जितसहित गोकर्णेश्वर नगरपालिका प्रथम प्रज्ञा स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ।
गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु धर्नामा बसेका हुन्।
पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिन्छ।
काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ।
सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।
भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाइएको छ।
विस्तार सुरु भएको आठ वर्षमा कालोपत्र भएको गोकर्ण–सुन्दरीजल सडक एक महिना नबित्दै बिग्रिएर खाल्डाखुल्डी हुन थालेको छ। असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो सडकको गोकर्णेश्वर महादेव मन्दिर र नयाँपाटी पुल माथिको भाग भत्केर खाल्डाखुल्डी हुने क्रम बढेको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्थालाई ४२ स्थानीय तहले लत्याएका छन्।
गोकर्णेश्वर नगरपालिकाले १ र २ नम्बर वडाको सीमानामा पर्ने गराडोल टोलमा करिब सय रोपनी जग्गालाई समथर बनाएर खेल मैदान (रंगशाला) बनाउन खोज्दा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र नगरपालिकाबीच विवाद उत्पन्न भएको छ। यहाँ रंगशाला बनाउने काम रोकिएको छ।
उनले २०३० सालसम्म बालुवा गाउँ पञ्चायतमा मतदान गरेकी थिईन्। विसं २०३० देखि भने उनले तत्कालीन नयाँपाटी गाउँ पञ्चायत हालको गोकर्णेश्वर नगरपालिका–१ मा मतदान गर्न थालेकी हुन्।
हेटौंडाका नीरज श्रेष्ठ शुक्रबार दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन्।
दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप विच्छ्याउन थालिएको हो। पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप विच्छ्याइएको थियो।
काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
चान्द्रमासअनुसार प्रत्येक संवत्सरको भाद्र कृष्णपक्ष औंसीका दिन मनाइने यस पर्वलाई पिता सम्मान दिवस वा बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ।