coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

मधेस प्रदेशका मुख्यमन्त्री राउतले गराए उम्मेदवारी दर्ता

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा क्षेत्र नम्बर १(२) बाट प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्। उनले नेकपा एमाले जसपा गठबन्धनबाट साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन। उनी ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा दुई तिहाइ सांसद

प्रदेशसभामा विश्वासको मतको लागि पेस गरेको प्रस्तावमा मत विभाजन गर्दा राउतको पक्षमा ७७ प्रदेशसभा सदस्यले मत दिएका थिए।

प्रदेशसभा बैठकमा ‘साइकल’ मुद्दा: मुख्यमन्त्रीले भने-साइकल खरिद नियमसँगत

प्रदेश सभाबाट पारित निती तथा कार्यक्रम अनुसार विनियोजित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन, राउतले सभामा प्रष्ट्याए, ‘मुख्यमन्त्री र प्रदेश सरकारलाई बदनाम गरिएको छ। सरकारविरुद्ध षड्यन्त्र भएको छ।’

प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन्। आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्