२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पुरस्कार बहिष्कारको अर्थ

नोबेल पुरस्कारबारे आफ्नो असहमति जाहेर गर्दै धेरैपटक अर्जेन्टाइन लेखक हार्खे लुई बोर्खेसले भनेका छन्, ‘किताबको खोल हेरेर दिइने यो पुरस्कार बाँडिने मौसम मलाई अलि चिसो चिसो लाग्छ।’

डब्लुएफपीलाई नोबेल शान्ति पुरस्कार

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई प्रदान गरिने भएको छ।

यो वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

यो वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमले पाएको छ। नोबेल पुरस्कार समितिले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो।

नोबेल पुरस्कार घोषणा सप्ताह शुरु

सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुरु हुँदैछ। नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ।

सञ्जीव उप्रेतीको ‘हंस’लाई पद्मश्री

२०७६ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ ले पाएको छ ।

पद्मश्री पुरस्कार उप्रेतीलाई, प्रश्रितलाई पद्मश्री साधना सम्मान

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गर्ने निर्णय गरेको छ।

‘महारानी’ लाई मदन पुरस्कार र ठटाललाई जगदम्बाश्री

पहिलोपटक जगदम्बाश्री पुरस्कार नारायण गोपाललाई प्रदान गरिएको थियो। ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीतसंगीत क्षेत्रको योगदान पु-याएकाले गायिका तथा संगीतकार ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको थियो।

मदन पुरस्कार बानियाँलाई, जगदम्बा श्री शान्ति ठटाललाई

यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले प्राप्त गरेको छ। यस्तै शान्ति ठटाललाई जगदम्बा श्री अर्पण गरिने भएको छ। छ दशकदेखि नेपाली गीत, सङ्गीत क्षेत्रमा समर्पित रही गीत सङ्गीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुर्याएको भन्दै मदन पुरस्कार गुठीले ठाटाललाई जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको हो।

छनोटमा परेका सात कृति

मदन पुरस्कार गुठीलाई प्राप्त एक सय ५१ कृतिबाट सात कृति छानिएको हो। यीमध्ये एकलाई मदन पुरस्कार–२०७६ प्रदान गरिनेछ। कस्ता छन् त छनोटमा परेका सात कृति ?

मदन पुरस्कारका लागि सात पुस्तक छनौट

‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तक छनोट भएका छन्। मदन पुरस्कार गुठीले १५१ पुस्तकहरुबाट सात पुस्तक छनोट गरेको बताएको छ।

प्रेस यूनियनद्दारा दुईवटा पुरस्कार स्थापना

लोकतन्त्रपक्षधर पत्रकारहरुको संगठन प्रेस यूनियन सुनसरीले एक जनाअग्रज स्वर्गीय र अर्का एक जनाअगुवाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

शैंजूलाई शहीद मनोज जोशी प्रतिभा पुरस्कार

निजामती कर्मचारीकारुपमा ४० वर्ष सेवा गरेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका श्यामकुमार शैंजूलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ ।

जुम्लाका चार जना किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

जुम्लाका चार जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाले मुल्यांकनका आधारमा चार जना किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको हो। जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले पुरस्कार प्रदान गरेका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको तीन वटा नयाँ पुरस्कार स्थापना

नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ मा तीन वटा नयाँ पुरस्कार स्थापना गरेको छ । प्रतिष्ठानले नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरेको हो । विगतमा स्थापना भएका पुरस्कारहरूलाई कायमै राखेर प्रतिष्ठानले नयाँ पुरस्कारहरू स्थापना गरेको हो ।

साग प्रतियोगिता : ६ महिनापछि बल्ल पाए खेलाडीले पुरस्कार

प्रदेश १ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित साग खेलका पदक विजेता खेलाडीलाई सम्मान कार्यक्रममा नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्