६ वैशाख २०८१ बिहीबार
कला

मदन पुरस्कारका लागि सात पुस्तक छनौट

‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तक छनोट भएका छन्। मदन पुरस्कार गुठीले १५१ पुस्तकहरुबाट सात पुस्तक छनोट गरेको बताएको छ।  

छनोट भएका सात पुस्तकबाट एकलाई पुरस्कार प्रदान गरिने छ। यस वर्ष मनोनयनमा परेका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्महारसको महारसनिघण्टु (खण्ड१–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा छन्।  

 

 

प्रकाशित: २१ श्रावण २०७७ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App