coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

मदन पुरस्कार बिजेता महेश बिक्रमलाई ३ वर्ष कैद,१६ लाख जरिवाना

विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं मदन पुरस्कार बिजेता महेशविक्रम शाह र दिपेन्द्र पनेरूलाई जनही ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना र उत्तिनै बिगो ठहर गरेको छ।

मदन पुरस्कार विजेता ओझालाई सम्मान

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका छन्।ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायतका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन्।

मदन पुरस्कारका लागि छानिए पाँच उत्कृष्ट कृति

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार – २०७९’ का लागि पाँच उत्कृष्ट कृतिहरू छनौट गरेको छ। गुठीलाई प्राप्त ३१३ पुस्तकहरू मध्येबाट पाँच उत्कृष्ट छनौट गरिएको गुठीले जनाएको छ।

‘अग्नि’का लेखक लम्साललाई धादिङमा सम्मान

‘जिल्लाका लागि मात्र होइन लम्सालको साहित्यलेखन देशकै लागि महत्वपूर्ण योगदान पुगेको छ,’ अधिकारीले भने। भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नविनबन्धु पहाडीले नेपाली साहित्य जगतमा लम्सालले पुर्‍याएको योगदान तथा लम्सालको लेखनशैली र अग्नि महाकाव्यको विषयवस्तु फरक रहेको जिकिर गरे।

मदन पुरस्कार-२०७७ को प्रारम्भिक सूची सार्वजनिक

मदन पुरस्कार-२०७७ को प्रारम्भिकछनाैटमा परेका पुस्तकहरूकाे सूची सार्वजनिक गरिएको छ।

‘महारानी’ लाई मदन पुरस्कार र ठटाललाई जगदम्बाश्री

पहिलोपटक जगदम्बाश्री पुरस्कार नारायण गोपाललाई प्रदान गरिएको थियो। ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीतसंगीत क्षेत्रको योगदान पु-याएकाले गायिका तथा संगीतकार ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको थियो।

मदन पुरस्कार बानियाँलाई, जगदम्बा श्री शान्ति ठटाललाई

यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले प्राप्त गरेको छ। यस्तै शान्ति ठटाललाई जगदम्बा श्री अर्पण गरिने भएको छ। छ दशकदेखि नेपाली गीत, सङ्गीत क्षेत्रमा समर्पित रही गीत सङ्गीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुर्याएको भन्दै मदन पुरस्कार गुठीले ठाटाललाई जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको हो।

छनोटमा परेका सात कृति

मदन पुरस्कार गुठीलाई प्राप्त एक सय ५१ कृतिबाट सात कृति छानिएको हो। यीमध्ये एकलाई मदन पुरस्कार–२०७६ प्रदान गरिनेछ। कस्ता छन् त छनोटमा परेका सात कृति ?

मदन पुरस्कारका लागि सात पुस्तक छनौट

‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तक छनोट भएका छन्। मदन पुरस्कार गुठीले १५१ पुस्तकहरुबाट सात पुस्तक छनोट गरेको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्