२० आश्विन २०८१ आइतबार
image/svg+xml

ग्योरोगी लिग तेक्वान्दोको तयारी पूरा

शुक्रबारबाट आयोजना हुने प्रथम एनटिए खुला ग्योरोगी लिग तेक्वान्दो प्रतियोगितामा सम्पूर्ण तयारी पूरा भएको छ।

पुम्से तेक्वान्दो लिग प्रतियोगिता हुने

नेपाल तेक्वान्दो संघको आयोजनामा चैतको अन्तिम साता प्रथम एनटिए खुला पुप्से तेक्वान्दो लिग प्रतियोगिता हुने भएको छ।

तेक्वान्दो खेलाडी आसामतर्फ

जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

‘सरोकारवालासँगको सहकार्यबाट अघि बढ्छु’

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक र खेल संघसँगको सहकार्यबाट अगाडि बढ्ने बताएका छन्।

तेक्वान्दो संघको चौंथो महाधिवेशन शनिबार भैरहवामा हुने

महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्षसहित ११ जना सदस्य निर्वाचित हुनेछन्।

पलेशालाई नगदसहित सम्मान

गत महिना जापानमा सम्पन्न टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन मंगलबार नगदसहित सम्मानित भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्