७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

साइमेक्स इंक प्रालिका गाडीको मूल्य बढ्यो

विद्युतीय सवारी साधन उत्पादन कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ।

‘निटा भी’ विद्युतीय कार बजारमा

मुलुकको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप वातावरण मैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ।

आठ महिनामा २८ अर्ब नोक्सानः सवारीमा जोर/बिजोर लागु गर्न आयल निगमको माग

बढ्दो मूल्यवृद्धि, चुलिँदो व्यापार घाटा न्यूनीकरण गर्न इन्धनको व्यापार गर्ने संस्थाले नै इन्धन खपत घटाउन यस्तो प्रस्ताव गरेको हो। यसले निगम गम्भीर आर्थिक संकटमा फस्न थालेको संकेत गर्छ। निगमले इन्धन खरिद गर्ने रकमको व्यवस्थाका लागि सहजीकरण गरिदिन पनि सरकार समक्ष अनुरोध गरेको छ।

विद्युतीय सवारी साधनको महत्व

आर्थिक वर्ष २०७८–७९ ले विद्युतीय सवारीसाधनमा जडान भएका ब्याट्रीको क्षमताअनुसार कम र बढी कर, महसुल लाग्ने व्यवस्था गरेपछि विद्युतीय सवारीसाधनको आयात, बिक्री वितरण राम्रो भएको छ भने विश्व बजारमा ख्याति कमाएका र नेपालका लागि उपयुक्त विद्युतीय सवारीसाधनहरू– स्कुटर, मोटरसाइकल, सानो कार, ह्याचब्याक, सेडान, एसयुभी, भ्यान, माइक्रो बस, तीन पांग्रे– नेपाली उपभोक्ताहरूका लागि उपलब्ध भएका छन्। बजारमा एक किसिमको प्रतिस्पर्धा नै भएको जस्तो आभास भएको पनि देखिन थालेको छ।

६ महिनामा ११०३ विद्युतीय सवारी आयात

सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनमा लाग्ने कर व्यापक मात्रा घटाएपछि तिनको आयात ह्वातै बढेको हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा कार, जीप र भ्यान गरी ११ सय ३ वटा विद्युतीय सवारी साधन आयात भएका छन्।

काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड

राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदुषणलाई कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरुको उपयोग गर्न ढिलाई गर्न नहुनेमा जोड दिइन्।

संकटका आगामी स्वरूप

वातावरणीय संकटलाई बुझेर अगाडि नबढ्ने हो भने हामीले सन्ततिलाई सुन्दर संसार हस्तान्तरण गर्न सक्ने छैनौँ। अहिले हामीले यस दिशामा राम्ररी काम गर्न सके विश्वलाई हामीले धाकका साथ सिकाउन र त्यसतर्फ लाग्न प्रेरित पनि गर्न सक्ने छौँ।

करको मारमा विद्युतीय सवारीसाधनः आयात ८८ प्रतिशतले खुम्चियो

कोरोना महामारीले व्यवसायमा असर पारिरहेका बेला सरकारले विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महशुल दर बढाएपछि त्यसको प्रत्यक्ष असर आयातमा देखिएको छ।

विद्युतीय सवारीमा बढाइएको करप्रति सांसदको आपत्ति

प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ताक्ष र प्रतिपक्षी सांसदले विद्युतीय सवारी साधनमा बढाइएको करप्रति आपत्ति जनाएका छन् । विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सत्तापक्षका सांसद भीम रावलले बजेटका कतिपय विषय समाजवाद उन्मुख राज्यको अवधारणा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी घोषणा पत्रविपरीत रहेको बताएका हुन् ।

विद्युतीय सवारीमा लगाइएको करप्रति काँग्रेसको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा विद्युतीय सवारी साधनमा कर लगाएको भनी आपत्ति जनाउँदै फिर्ता गर्न माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्