२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता

विश्व मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरिएको छ। चन्द्रपुर हस्पिटल प्रालिले गरेको खुल्ला दौड प्रतियोगितामा १६ देखि ५० वर्षसम्मका २५० भन्दा बढीले सहभागिता जनाएका छन्।

सन्दर्भ विश्व मुटु दिवस: गाउँ पस्यो मुटुरोग

स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्