शक्ति राष्ट्रका प्रतिनिधि काठमाडौंमा: अमेरिकी उप–सहायक विदेशमन्त्री अख्तर र भारतीय विदेश सचिव क्वात्रा उच्चस्तरीय भेटघाटमा
नयाँ निर्वाचनपछि दाहाल तेस्रो पटक सरकारको नेतृत्वमा पुगेसँगै छिमेकी तथा मित्र राष्ट्रका प्रतिनिधिहरु काठमाडौं आउनेक्रमले निरन्तरता पाएको हो।