१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ। 

आजको बैठकमा पछिल्ला राजनीतिक र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीले राखेका मागको बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित: २० माघ २०७९ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App