आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति र पदाधिकारी बैठक बस्दैछ।
बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो। आजको बैठकमा नेताहरुको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने पार्टीको तयारी छ।
प्रकाशित: १८ माघ २०७९ ०३:३७ बुधबार