नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडास्थित केन्द्रिय कार्यालयमा बसिरहेको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो।
आजको बैठकमा गृहमन्त्रालय कसलाई दिने भन्ने बिषयमा प्रधानमन्त्री दाहालले पार्टीका पदाधिकारीसंग छलफल गर्न लागेको बताइएको छ।
प्रकाशित: १६ माघ २०७९ ०८:५० सोमबार