सीमा सुरक्षामा चासो
अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र त्यसको चार दिनपछि हुने ‘गणतन्त्र दिवस’ लाई ध्यानमा राखेर बाँके, बर्दियासँग जोडिएको सीमावर्ती क्षेत्रको सुरक्षामा भारतीय पक्षले चासो व्यक्त गरेको छ।
अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र त्यसको चार दिनपछि हुने ‘गणतन्त्र दिवस’ लाई ध्यानमा राखेर बाँके, बर्दियासँग जोडिएको सीमावर्ती क्षेत्रको सुरक्षामा भारतीय पक्षले चासो व्यक्त गरेको छ।
नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुझप्परपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुझप्परपुरमा मङ्गलवार छलफल भएको हो।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ २ देखि आचारसंहिता लागु हुने भएको छ।
उत्तर कोरियाले पछिल्लो पटक ह्वासोङ–१८ ठोस इन्धनले चल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो।
सीमान्तकृत चेपाङ समुदायले ‘चेपाङ संरक्षित क्षेत्र’ घोषणा भए पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।
सीमान्तकृत चेपाङ जाति परम्परागत बसोबास क्षेत्रको जल, जमिन, वन जंगल, खानी, चरण, जैवीक विविधतामा रमाउन चाहने समुदाय हो। केही चेपाङ समुदाय जंगली कन्दमुलकै भरमा जीविका निर्वाह गरेको पाइन्छ।
आज बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए।
नेपालको पूर्वी भारतीय सीमा क्षेत्रमा वनजंगल मासिएपछि वन्यजन्तु संरक्षणमा चुनौती देखिँदैछ।
पूर्वीपहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरूको सीमा सुरक्षा बैठकले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, सीमा सुरक्षा, चोरी निकासी तथा पैठारीविरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय गरेको छ।
स्थायी राजधानी क्षेत्रका जग्गा धितो राखेर लिन पाउने ऋणमा लगाईएको सीमा लुम्बिनी प्रदेश सरकारले हटाएको छ।
जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिमताल पग्लने र बिष्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी र तराईमा बाढी/पहिरोका घटना बढ्दो क्रममा छन्।
दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै संघर्ष गर्दै छिन्।
पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको उनको भनाइ छ।
पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयबाट अब त्यस क्षेत्रका सेवाग्राहीले नागरिकता पाउने भएका छन्।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमा–साँधमा रहेको कर्णाली नदीको प्राकृतिक स्रोत बाँडफाँटमा समस्या भएको छ।