९ मंसिर २०८१ आइतबार
image/svg+xml

गणित पार्कको सुरुवात

विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलोपटक म्याथ पार्कको सुरुवात गरिएको छ।

नख्खु उकालो सडक पाइप व्यवस्थापन पछि कालोपत्र गरिने

निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महिना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो।

१९९० पछि सिरी ‘ए’ जित्ने लक्ष्यमा नेपोली

युभेन्टसमाथि ५-१ को जितसँगै नेपोलीले सन् १९९० पछि पहिलोपटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यलाई थप बलियो पारेको छ।

प्रधानमन्त्री आलोपालो

सुरुमा सरकारको नेतृत्व आफूले गरेपछि माओवादी केन्द्रले पालो पाउने र अन्तिममा चुनावी सरकारको नेतृत्व नेकपा एसलाई दिने पक्षमा कांग्रेस रहेको देखिन्छ।

दुई दशकपछि खाल्सामा कालोपत्र

खाल्सा क्षेत्रका तत्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तत्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गरेका थिए।

कालोपत्रे हुँदै मध्यपहाडी सडक

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।

तीन महिनामा ३८ किलोमिटर सडक कालोपत्रे

सडक विभागले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको छ। विभागले साउनदेखि असोजसम्मको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको हो।

गोरखा अस्पतालका चिकित्सकद्वारा हातमा कालोपट्टी बाँधेर उपचार

‘कडा कारबाहीको माग गर्दै हातमा कालोपट्टी बाँधेर काम गरिएको हो’ अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट हरिकुमार श्रेष्ठले भने ‘कारबाही नहुँदासम्म यो प्रक्रिया जारी रहन्छ।’

क्लोपद्वारा आफ्नै टोलीको आलोचना

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगमा टोलीले लगातार खराब प्रदर्शन गर्दा आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जोखिममा पर्ने प्रतिक्रिया दिएका छन्।

सिगाना–गाजादह- बरेङ सडक कालोपत्र हुने

निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्र गरिने भएको छ।

सडक कालोपत्रको काम २३ वर्षपछि सुरु

भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो।

६ महिनामा बाँकी खण्ड कालोपत्रे,कोटेश्वर– जडीबुटी सडक

कोटेश्वर– जडीबुटी सडक खण्ड अन्तर्गतको विवादास्पद घरटहरा भएको जग्गामा सडक कालोपत्रे हुने भएको छ। यसअघि मुआब्जा विवादको कारणले जडीबुटी चोक नजिकैको ६४ मिटर सडक कालोपत्रे हुन पाएको थिएन।

दार्चुलामा लोप हुँदै लोपोन्मुख पंक्षी गिद्ध

प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्