न गुलाब आयो, न त मनको प्रस्ताव आयो!
न गुलाब आयो, न त मनको प्रस्ताव आयो।मात्र समयको असजिलो एक वहाव आयो। सोचेथे दुनियाँमा सच्चा मान्छे पनि त हुन्छन, अफसोस हरबार यहाँ मान्छेको नकाव आयो।
न गुलाब आयो, न त मनको प्रस्ताव आयो।मात्र समयको असजिलो एक वहाव आयो। सोचेथे दुनियाँमा सच्चा मान्छे पनि त हुन्छन, अफसोस हरबार यहाँ मान्छेको नकाव आयो।
मलाई तिम्रो माग पूर्तिको साधन मात्र ठान्छौ,चुसिरहन्छौ जुकाले झै भोग्य वैभव मान्छौ। छाउगोठमा म दुखेर मायाको भिख माग्दा पनि, नकार्छौ र बजारतिर सुहागरात किन्न जान्छौ।
भ्यालेन्टाइन्स डे आउँदैछ। यस अवसरमा धेरैले आफूलाई राम्रो लाग्ने, मन पर्ने र माया गर्ने व्यक्तिको खोजी गर्ने गर्छन्। तर अनुसन्धानकर्ताहरू भन्छन्, ‘दिगो सम्बन्ध चाहने हो भने ‘सोल मेट’जस्ता कुरालाई भाउ नदिनू।’
यसरी हाम्रो बाला जिन्दगीको धेरैजसो समय धामी हेरेर, धामीको गला/कलामा रमाएर र धामीकै नक्कल गरेर बित्यो। तर, जति रहर गरे पनि ज्यानमा काम्ने कसैगरी चढेन। देउताले कहिल्यै पत्याएनन्।
वरिष्ठ लघुकथाकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ।
साहित्य चौतारीले रजत वर्षको अवसरमा वरिष्ठ साहित्यकारहरू युवराज काफ्ले, मुक्ति उपाध्याय बराल, मीमलाल सापकोटा, विमला तुम्खेवा र भक्त खपाङगीलाई अभिनन्दन गरेकाे छ।
लेखक तथा अनुसन्धानकर्ता केशु विरही बेलबारी साहित्य सम्मानबाट सम्मानित भएका छन्।
मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ।
महान् विभुति नाट्यसम्राट् बालकृष्ण समको जन्मजयन्तीका अवसरमा कवि प्रेमनाथ घिमिरेको अमर अनुभूतिू कवितासङ्ग्रह लोकार्पण गरियो।
अफसाेस! ती ओइलाएर सुकेका गुलाबहरू, भुइँभरि असरल्ल छरिइरहेकै हुन्छन्, म प्रेमले समेटेर ती गुलाबका, पत्रपत्रहरूलाई, मेरो पुरानो डायरीको पानाहरूभित्र राखिदिन्छु।
लाग्छ मान्छेको जन्मसँगै नियतिले खेल खेलेको हुन्छ, बाटोघाटो कतै पाउँदैनन् जसलाई समस्याले जेलेको हुन्छ। हुन् यिनै जीवनका सार र अर्थ अनि यावत भोगाइहरू, जीवन–जगत उसैले बुझ्छ जसले दुःख सुख झेलेको हुन्छ।
कोही घृणा गर्छन् मलाई कोही प्यार गर्छन्,कोही आँखा तर्छन् कोही आँखा चार गर्छन्। बडो विचित्र अचम्म अनौठो छ यो दुनियाँ, कोही गर्दैनन् वास्ता कोही बारम्बार गर्छन्।
छोरीको वचनले हिउँजस्तै चिसो भयो विजय। समय अनि परिस्थितिसँगै मान्छेको बानीव्यवहार र सम्बन्ध बदलिँदै जानेरहेछ। यस्तैमा रमा घरभित्र पसिन्। बिजुली बत्ती बालिन्।
भोक र थकानले हामी फतक्कै गलेका थियौं। भोकका कारण त्यति धेरै खाना मैले एकैपटकमा कहिल्यै खाएको थिइनँ। साँच्चै भोक मिठो हो कि भोजन? मैले पत्तो पाइनँ। अरू साथीहरूको पनि त्यही हालत थियो। खाना बनाउनेलाई खाना थप्न भ्याइनभ्याई थियो। उनीहरू खासखुस गर्दै थिए, ‘दस जनालाई बनाएको खाना ६ जनाले सिध्याउनुभयो।’
गीत लेख्छु प्रेमपत्र बन्छ,कविता लेख्छु,सम्मोहन बन्छ,आख्यानहरू प्रेमाख्यान बन्छन्, प्रेमालाप बन्छन् गजलहरू, मन किन पग्लन्छ यसरी, सधैं सधैं तिम्रो समीपमा मैनजस्तै !