भ्रष्टाचारको अभियोगमा आरोपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनालाई गैरकानुनी लाभ वा हानि पुर्याएको भन्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

