coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

स्वास्थ्य मापदण्ड पूरा गर्दै किनमेल

अहिले सबैतीर निषेधाज्ञा छ। यहि बीचमा उपभोक्तलाई उपभोग्य सामान जोहो गर्ने बेग्दै चिन्ता रहन्छ। यस्तोमा केही डिपार्टमेन्ट स्टोरले उनीहरुको आवश्यक्तालाई सहज बनाइदिएका छन्। तिनै मध्ये एक हो, दरबारमार्ग स्थित ब्लुबर्ड डिपार्टमेन्ट स्टोर, जहाँ यति बेला उपभोग्य वस्तुको जोहो गर्दै गरेका ग्राहकहरु देखिन्छन्।

तोकिएको स्वास्थ्य मापदण्ड अपनाउँदै यो स्टोर बिहान ७ बजेदेखि १० सम्म खुल्छ। यहाँ ग्राहकहरुले दाल, चामललगायतका अति आवश्यक खाद्यान्न वस्तुहरु किन्ने गरेका छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञाको पूर्ण रुपमा पालना गरी ग्राहक सामान किन्न आउने गरेका ब्लुबर्ड डिपार्टमेन्ट स्टोरका प्रबन्धक सचेत शाक्यले बताए। 

त्यस्तै ग्राहक पनि एकै ठाउँमा बसेर सबै सामान किन्न पाउँदा खुसी छन्।

प्रकाशित: ३ जेष्ठ २०७८ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App