२१ पुस २०८२ सोमबार
image/svg+xml

स्कुल बस पल्टिँदा सात विद्यार्थी घाइते

सोमबार बिहान पौने नौ बजेतिर बर्सौली भित्री सडक खण्डमा फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङको बस पल्टिएको हो।

भेनेजुएलापछि ग्रीनल्याण्डमा ट्रम्पको नजर, भन्छन् : हामीलाई पूर्ण रूपमा चाहिन्छ

ट्रम्प र उनको टोलीले ग्रीनल्याण्डबारे यो पहिलो बयान होइन। पहिलो कार्यकालमा ट्रम्पले ग्रीनल्याण्ड किन्न खोजेका थिए तर डेनमार्कले अस्वीकार गरेको थियो।

काभ्रे २ बाट गोकुल बास्कोटाको नाम एकल सिफारिस

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले नेता गोकुल बास्कोटाको नाम एकल सिफारिस गरिएको छ।

पूर्व इजरायली बन्धकको बयान : हमासको नियन्त्रणमा रहँदा ‘यौन दासी’ बनाइने डर थियो

पूर्व इजरायली बन्धक रोमी गोनेनले हमासको ४७१ दिनको कैदमा बारम्बार यौन दुर्व्यवहार, उत्पीडन र धम्की सहनुपरेको बताएकी छिन्।

साहित्यकार उषा शेरचन पुरस्कृत

मुक्तक साम्राज्ञी उषा शेरचनलाई ईश्वरमान स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार-२०८२ प्रदान गरिएकाे छ।

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको संख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको संख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ।

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीय बजार

स्थानीयस्तरमा उत्पादन भएका शुद्ध अर्गानिक कृषि उपज बिचौलियाबिना नै प्रत्यक्षरूपमा हाटबजारमा बिक्री गर्न पाउँदा किसान निकै खुसी देखिएको हाटबजार व्यवस्थापन समिति संयोजक गोपाल गिरीले बताए।

काठमाडौं ५ बाट ईश्वर पोखरेल एकल सिफारिस

काठमाडौं निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा (एमाले)का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।

अमेरिकाले मादुरोलाई पक्राउ गरेपछि चीन र उत्तर कोरियाले के भने?

चीन भेनेजुएलाको मुख्य तेल खरिदकर्ता र ठूलो लगानीकर्ता हो, जसले यस क्षेत्रमा आफ्नो आर्थिक चासो बढाइरहेको छ। विश्लेषकहरूका अनुसार यो घटनाले चीन र अमेरिका तनाव थप बढाउन सक्छ।

अनिल कपूरले कल्ट फिल्म 'नायक'को सिक्वेल बन्ने

२००१ मा रिलिज भएको अनिल कपूर, रानी मुखर्जी र अमरीश पुरी अभिनित फिल्म 'नायक' सुपरहिट भएको थियो।

बन्दसूची विवादमा विदुषी : लालच होइन, उद्योग र महिलाको आवाज लिएर संसद् जान लागेकी हुँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसद्‌मा पुर्‍याउन आग्रह गरेको र विचारविमर्शपछि यो जिम्मेवारी स्वीकार गरेको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्