विचार अपरिहार्य बन्दै जलवायु अनुकूलन यस वर्षलाई सम्भवतः जलवायु परिवर्तनलाई अब बेवास्ता गर्न नसकिने वर्षका रूपमा सम्झिइनेछ। लामो समयदेखि अन्य देशहरूले भोग्दै आएका विश्वव्यापी तापक्रम वृद्धिका विनाशकारी प्रभाव अब धनी अर्थतन्त्रहरूले पनि भोग्न थालेका छन्। साइमन जाडेक र नताली समारासिंघे ६ आश्विन २०८३ मंगलबार ५ मिनेट पाठ Facebook Twitter Linkedin