छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित
अर्थ मन्त्रालयबाट स्रोत सहमति सुनिश्चित भएकाले चालु आर्थिक वर्षमा नै ठेक्का प्रक्रिया सुरु गर्ने बाटो खुलेको आयोजना प्रमुख शर्माको भनाई छ।
अर्थ मन्त्रालयबाट स्रोत सहमति सुनिश्चित भएकाले चालु आर्थिक वर्षमा नै ठेक्का प्रक्रिया सुरु गर्ने बाटो खुलेको आयोजना प्रमुख शर्माको भनाई छ।
अभियानअन्तर्गत सापकोटाले नेपाल र पोर्चुगलका असहाय तथा अनाथ बालबालिकाको सहयोगार्थ च्यारिटी डिनर ‘परोपकारी रात्रिभोज कार्यक्रम’ सञ्चालन गरेका छन् ।
आठ महिनाअघि सुनसरीको झुम्का कारागारबाट भागेका ४२८ जना कैदीबन्दी अझै फरार रहेका छन्।
हारपछि अमेरिका अंक तालिकामा दोस्रो स्थानमा झरेको छ। जारी शृंखलामा आफ्नो पहिलो खेलमा नेपाललाई पराजित गरेको स्कटल्यान्ड लगातार दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ।
प्रधानमन्त्री शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्रलाई नसार्न दबाब बढाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो पार्टीका सभापति रवि लामिछाने भूमिहीन सुकुम्बासीको हकहितका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्।
फिफा विश्वकपलाई लक्षित गर्दै अमेरिकाले विदेशी फुटबल समर्थकका कडा भिसा व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ।
वैभव सूर्यवंशीलाई समेट्दै आगामी जुनमा हुने त्रिदेशीय सिरिजका लागि भारतीय क्रिकेट ‘ए’ टोलीको घोषणा भएको छ।
पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै १० ठूला विपद्का घट्ना भएका छन्।
कार्यालयले बिहीबार परिपत्र जारी गर्दै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायहरूलाई मितव्ययिता अपनाउन र कार्यालयमा मौज्दात रहेका सामग्रीकै अधिकतम उपयोग गर्न आग्रह गरेको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा कविता वाचन गर्दै गफको भरमा देश नबन्ने भन्दै श्रम, उत्पादन र आत्मनिर्भरतामा जोड दिएका छन्।
वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकिएको छ। अमेरिकाले २६ दशमलव ४ ओभर खेल्दा खेल रोकिएको हो।
मनसुन कमजोर हुँदा स्थानीय वायु बढी सक्रिय हुन सक्ने र त्यसले छोटो समयमा अत्यधिक वर्षा गराएर ठूलो क्षति निम्त्याउन सक्ने उनले चेतावनी दिए।