२० आश्विन २०८१ आइतबार
image/svg+xml

महँगीको मारमा सर्वसाधारण

अनुगमन भइरहने हो भने आफूखुसी मूल्य बढाउने अवस्था आउँदैन। यहाँ मौज्दात सामग्रीमा जथाभावी मूल्य बढाउँदा सर्वसाधारणको ढाड सेकिने स्थिति उत्पन्न भएको छ।

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न निर्देशन

समितिले बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयमा छलफल गरेको थियो। समिति बैठकमा सांसदहरूले पेट्रोलिय पदार्थको मूल्य बढिरहँदा जनताको ढाड सेकिरहेको हुँदा यसलाई तुरुन्तै नियन्त्रण गर्न नसके जनता धेरै नै मारमा पर्ने बताएका थिए।

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेक प्रमुखको चेतावनी

रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मंगलबार चेतावनी दिएका छन्।

जनताको ढाड सेक्ने पेट्रोलियम कर

अहिले रुस र युक्रेनबीच युद्ध सुरु भएकाले तत्कालै विदेशी बजारमा कच्चा तेलको मूल्य घट्ने संभावना छैन। यो युद्ध बढ्दै जाने र अन्य मुलुक पनि जोडिँदै गए आगामी दिनमा तेलको भाउ झनै बढ्नेछ।

सुजुकी सेलेरियो सार्वजनिक

नेपालका लागि सुजुकी चार पांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ।

६५ अर्वको इन्धन आयात

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृिद्ध भएको छ।

व्यापार घाटा घटाउने उपाय

पाँच वर्षयता उद्योगको वृद्धि दर ३ प्रतिशतभन्दा कम छ। न्यून उत्पादन, दैेनिक उपभोगदेखि विलासितासम्मका वस्तु र रेमिट्यान्सले बढाएको उपभोगका कारण व्यापार घाटा चुलिँदै गएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयभन्दा आयल निगम रहने की नरहने भन्ने पहिलो विषय

उनले ग्यासको खपत कम गर्न विद्युतको प्रयोग कसरी बढाउने भन्ने विषयमा धेरै पटक छलफल भएको बताए।

संयुक्त विद्यार्थी संगठनद्वारा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभुत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएका हुन्।

आत्मनिर्भरताको बाटोमा अलमल

हाम्रोमा कृषिमा पछौटेपनको अर्को मूल कारण यो अझै पनि निर्वाहमुखी साधन मात्र हुनु हो। जबसम्म कृषि पेसालाई आयआर्जनका रूपमा बदल्न सकिँदैन तबसम्म यो पेसामा युवालाई आकर्षित गर्न सकिँदैन।

पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता लिन ६ विद्यार्थी संगठनकाे माग

६ विद्यार्थी संगठनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बुझाएर पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता लिन समेत माग गरेका छन्।

मूल्यवृद्धिविरुद्ध सडकमा उत्रेका विप्लव कार्यकर्ता पक्राउ

नेपाल बन्द आह्वान गरेको विप्लव समूहका कार्यकर्ताहरुले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल बन्द गराउने ११ पक्राउ

आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्