तिब्बतीयन नागरिकले गैह्रकानुनी रुपमा लैजाँदै गरेका ७ बालबालिकाको उद्धार
तिब्बतीयन नागरिकले गैह्रकानुनी रुपमा काठमाडौं लैजाने भनेर जुफाल विमानस्थलमा पुर्याइएका काइके गाउँपालिकाका ७ का बालबालिकालाई बिमानस्थल प्रहरीले फर्काइदिएको छ।
तिब्बतीयन नागरिकले गैह्रकानुनी रुपमा काठमाडौं लैजाने भनेर जुफाल विमानस्थलमा पुर्याइएका काइके गाउँपालिकाका ७ का बालबालिकालाई बिमानस्थल प्रहरीले फर्काइदिएको छ।
नेपाली कांग्रेसका युवा नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माको सहयोगमा डोल्पाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।
करिब पाँच सय बालबालिका माथिल्लो तहको शिक्षाका लागि काँडा नदी तरेर जोशीपुर, बौनियाँ र मुद्दीस्थित विद्यालयमा जानुपर्ने बाध्यता छ । वर्षायाममा यो नदी तरेर बालबालिका विद्यालय जानु निकै कष्टकर छ । काँडा नदीमा एउटा मात्रै डुंगा छ । त्यसमा एकपटकमा नौजना मात्रै चढ्न मिल्छ । विद्यार्थीलाई नदीवारपार गराउन त्यो डुंगालाई झन्डै चार घण्टा समय लाग्छ ।
सहरका कुना काप्चादेखि मूल सडकसम्मका चोकचोकमा यसो फन्का मारौँ त। बिहानै विद्यालय पोशाकमा सजिएर ससाना बाबुनानीहरू विद्यालयको बस कुरिरहेका भेटिन्छन्।
सिरियाको पूर्वीक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ।
सामुदायिक विद्यालयमा पढाइ शिक्षक, जनप्रतिनिधिका छोराछोरी सरकारी कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढाउने गरेको देखिन्छ।
रुकुम (पूर्व) दोस्रो पटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन भएको छ। नयाँ जिल्ला स्थापना भएपछि यहाँ दोस्रो पटक भएको शिल्डमा यहाँ रहेका विद्यालय स्तरमा अध्ययन गर्ने बालबालिकाहरु सहभागी हुने छन्। जिल्ला खेलकूद विकास समितिको आयोजनामा शिल्ड सुरु भएको हो।
२०७६ असार ४ गते अदालतमा दर्ता गरिएको ‘बालबालिकाविरुद्धको कसुर’सम्बन्धी सो मुद्दा नेपालको इतिहासमै पहिलो भएको सरकारी वकिल केदारनाथ उपाध्यायको दाबी छ ।
जब बालबालिकालाई दण्डसजाय दिइन्छ तब उनीहरूले त्यसबाट आफूलाई भएको पीडा मात्र मनन गर्छन्, आफूले सुधार गर्नुपर्ने कुरामा उनीहरूको ध्यान जाँदैन। त्यसैले बालबालिकाले फेरि गल्ती दोहो-याउने सम्भावना रहन्छ।
हिजोआज किशोरावस्थाका बालबालिकाहरूमा अनावश्यक वादविवाद गर्ने, झगडा गर्ने, भनेको कुरा नमान्ने, आमाबुसँग कडा स्वरमा झर्केर बोल्ने लगायतका प्रवृत्ति देखिन्छ ।
कात्तिक पहिलो साता सुनसरी दुहवीको सोनापुरमा एक जना बिरामी बालक भेटिए। उनी दाहिने पाखुरा र घाँटीमा एसिड प्रहार गरिएको अवस्थामा भेटिएका थिए।
प्रदेश नं ३ मा अपाङ्गता भएका ६० प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित छन्। राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार प्रदेश नं ३ मा ९८ हजार अपाङ्गता भएका ब्यक्ति रहेकामा ४० प्रतिशत मात्र विद्यालय जाने गरेको महासङ्घको तथ्याङ्कमा उल्लेख छ। साथै अपाङ्गता भएकामध्ये ४८ प्रतिशतले मात्र परिचयपत्र पाएका छन्।
शरीरलाई जति चलायमान राख्यो त्यति शरीर बलियो र फुर्तिलो हुन्छ। जति आराम गरायो त्यति आलस्य हुन्छ। रोग र अरू समस्या आउँछन्। भाइबहिनी हो ! हामीले खाएको खानाले हाम्रो शरीर निर्माण गर्दछ भने नियमित व्यायामले शरीरलाई लचिलो, फुर्तिलो र बलियो बनाउँछ। ऊर्जा भरेर शरीरलाई पुनः जागृत गराउँछ। उदाहरणका लागि प्रकृतिमा रहेका सबै जीवजन्तुले जीवन निर्वाहका लागि केही न केही काम गर्नुपर्छ। चुप लागेर बसेमा उनीहरूले केही खान पाउँदैनन्। जस्तै मांसाहारी जनावरले मासु खान अरू जनावरको हत्या गर्न दौडिनु पर्छ। घाँस खाने जनावरले घाँस खान हिँड्नु पर्छ। शरीर चलायमान रहे अंगहरूको व्यायाम हुन्छ। प्रकृतिले हामीलाई दुई हात परिश्रम गरेर खान र दुई खुट्टा हिँड्नलाई दिएका हुन्। जति परिश्रम ग¥यो र हिँड्यो उति शरीर बलियो हुन्छ।
दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ। यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए।
‘विभिन्न बहाना बनाई खाजा वितरणमै ढिला गरियो। आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा खाजा वितरण त सुरु भयो तर कमिसनमा कुरा नमिलेपछि तीन साता नपुग्दै बन्द गरियो।’