सिरिया शान्तिमा फेरि बादल
सिरियामा नौ वर्षदेखिको गृहयुद्ध अन्त्य हुने र शान्ति छाउने आशामा फेरि कालो बादल देखिन थालेको छ।
सिरियामा नौ वर्षदेखिको गृहयुद्ध अन्त्य हुने र शान्ति छाउने आशामा फेरि कालो बादल देखिन थालेको छ।
अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिबार हस्ताक्षर गरेको छ।
माओवादीको सशस्त्र युद्धका बेलादेखि अशान्त मधेस माओवादीको सशस्त्र युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएपनि शान्त भएन। मधेसमा अरू नै सशस्त्र समूह जन्मिए।
रक्षा मन्त्रालयले नेपाली सेनासँग रहेको १० प्रतिशत जनशक्तिलाई संयुक्त राष्ट्र संघ शान्ति मिसनमा खटाउने तयारी गरिरहेको जनाएको छ। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले बुधबार मन्त्रालयमा आफ्नो कार्यकालको दुई वर्षको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत सेना खटाउन संयुक्त राष्ट्रसंघसँग कुरा गरिरहेको बताएका हुन्।
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा मानव अधिकार तथा शान्ति समाजले धर्ना दिएको छ।
सरकारद्वारा घोषित ‘नेपाल प्रमण वर्ष’ सफल पार्दै ‘सामाजिक शान्ति अभियान २०७६’ को नारा लिएर यात्रामा निस्केका कार्कीलाई बुधबार जिल्ला समन्वय समिति उदयपुरमा बिदाई गरियो।
०६३ मंसिर ५ गते सरकार र विद्रोही माओवादी पक्षले शान्ति सम्झौता गरेर युद्ध अन्त्य भएको घोषणा गरेका थिए। तर त्यो युद्धले बनाएका अनेकन घाउका खाटाहरू निको नभई, अझै उस्तै छन्। युद्धमा मृत्यु हुने र हत्या गरिएका अधिकतर व्यक्तिका परिवारले आजसम्म मरे–बाँचेको केही अबर पाएका छैनन्।
संयुक्त राष्ट्र संघका पुर्व महासचिव बान कि मुनलाई सनहाक शान्ति पुरस्कार बाट सम्मान गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्यपूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले हिँसात्मक विद्रोह अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
सिन्धुलीमा पहिलो पटक महिला प्रहरी प्रमुख सरुवा भएर आएकी छन्। प्रहरी प्रधान कार्यालयले एसपी रन्जु सिग्देललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारीमा सिन्धुलीमा सरुवा गरेसँगै सिन्धुलीमा पहिलो पटक महिला प्रहरी प्रमुख आएकी हुन्।
त्यतिबेला बर्दिया राजापुरकी रविना चौधरी भर्खर १७ वर्षमा टेक्दै थिइन्। आमाबुवाले १६ वर्षमै बिहे गरिदिए। बिहे भएको एक वर्ष नबित्दै २०५८ सालमा उनका पति क्रिमकुमार चौधरीलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरी बेपत्ता बनायो। प्रहरीले पक्राउ गर्दा २० वर्षमा हिँड्दै गरेका चौधरी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा १२ कक्षामा पढ्थे।
संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन्। मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक जना प्रवक्ताले जानकारी दिएका छन्।
स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल सधैं शान्तिको पक्षमा रहेको बताएका छन्।
प्रार्थना र कर्मकाण्डले शान्ति स्थापना हुँदैन। बल प्रयोगपछि हुने सन्नाटा कथित शान्ति हो। छलछाम र भ्रमबाट झुटो शान्ति कायम हुन्छ। अन्ततः यो नै अशान्तिका लागि बारुद साबित हुन्छ।