१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्ध

गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रकृयालाई टुंगोमा पु¥याउन प्रतिवद्ध रहेको बताएका छन्। नेपाली जनताको एकतालाई अझ सुधृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको जानकारी गृहमन्त्री थापाले दिए ।

प्रचण्डको प्रतिबद्धताः सत्य निरुपणमा पूराना पदाधिकारी दोहोरिन दिन्न

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूराना पदाधिकारी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्। अध्यक्ष दाहालले द्धन्द्ध पीडितहरुको समस्या अब छिट्टै समाधान गर्ने आश्वासन पनि दिएका छन्।

द्वन्द्वपीडितका सवाल

पीडितहरूको दैनिक आवश्यकता पूरा गर्नु पनि सरकारको दायित्व हुन जान्छ। यसका लागि पीडितलाई सर्वप्रथम सेवा/सुविधासहितको परिचयपत्र दिनुपर्छ।

संक्रमणकालीन न्याय अझै सकसमा

द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटना छानबिन गरी दोषीलाई कारबाही तथा पीडितलाई न्याय र परिपूरण प्रदान गर्ने प्रतिबद्धता राजनीतिक स्वार्थको बन्धक बन्दा संक्रमणकालीन न्याय टुंगोमा पुग्न नसकेको हो।

आयोगमा पुनरावृत्ति हुनेमा द्वन्द्वपीडितको चिन्ता

शान्ति प्रक्रियाको एउटा पाटो संक्रमणकालीन न्याय टुंगाउन बनेका दुई आयोगमा पदाधिकारी हुन इच्छुक व्यक्तिको नाम प्रकाशन भएसँगै पूरानोजस्तै हुने चिन्ता गरेका छन्।

शान्ति वार्तामा सहभागी हुनेको सूची तयार

चीनमा हुने अफगान शान्ति प्रक्रियाका लागि अफगान सरकारको तर्फबाट सहभागी हुने प्रतिनिधिको अन्तिम सूची बिहीबार टुंगो लागेको छ।

शान्ति धाम महाज्ञबाट ३२ लाख संकलन

उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा निर्माणाधीन बहुधार्मिक महत्वको शान्तिधाम परिसरमा लगाइएको पुराणबाट ३२ लाख रुपैयाँभन्दा बढी दान (चन्दा) संकलन भएको छ।

हिमालको काखबाट विश्व शान्तिको कामना

समुद्र सतहदेखि ४ हजार ५ सय ५० मीटर उचाईसम्म उकालो हिँडेर लखतरान हुँदै पुगेकाहरुको अनुहारमा पनि खुसी छल्किएको देखिन्थ्यो। हिमाली क्षेत्रको कष्टकर पदयात्रा गरेर फक्तालुङ हिमालको फेदिमामा रहेका पारुहाङमा पुगेपछि पवित्र स्थानमा पुगेको खुसीले रमाएकाहरु प्रसस्त भेटिए।

उत्तरी सिरियामा शान्ति स्थापनाका लागि रुस र टर्कीबीच सहमति

टर्कीले कुर्द लडाकुलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो।

उत्तरी सिरियामा शान्तिका लागि रूस र टर्कीबीच सहमति

रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन्।

सनहक शान्ति पुरस्कार विजेता घोषणा

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान कि मुनलाई सनहक संस्थापक शान्ति पुरस्कार प्रदान गरिएको छ। त्यस्तै सन् २०२० को सनहक शान्ति पुरस्कार सेनेगलका राष्ट्रपति म्याकी साल र प्यालेस्टाइनको इभान्जिकल लुथरन चर्चका पादरी डा. मुनिव युनानलाई दिइने भएको छ।

शान्तिपूर्ण र सत्याग्रहको विचार अझै सान्दर्भिक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताएका छन्।

सर्वेन्द्र खनालले दिए सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।

प्रचण्ड भन्छन्- शान्ति प्रक्रियाकाे बाँकि काम टुंग्याउन सोचेजस्तो सजिलो छैन्

‘तपाईँले जसलाई भन्नुहुन्छ, त्यसैलाई सो आयोगको संयोजक बनाउँछु’ भनेर प्रधानमन्त्री ओलीले भन्नु भए पनि त्यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरदारी नगरे सम्भव नहुने प्रचण्डको भनाई थियो।

अफगान तालिबानसँगको गोप्य बैठक रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान विद्रोही तालिबानसँगको शान्ति वार्ता रद्द गर्ने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पको घोषणासँगै अफगानिस्तानमा १८ वर्षदेखि जारी अमेरिकी युद्धलाई अन्त्य गर्ने ठानिएको अमेरिका–तालिबान बैठक अनिश्चित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्